थप २६ जनामा संक्रमण पृष्टि, मृत्युको संख्या शुन्य

काठमाडौं, २९ चैत्र । पछिल्लो २४ घण्टामा नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ७८ जनाको परीक्षणमा २३ जना पीसीआर र ३ जनाको एन्टीजेनबाट उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, आज ३७ जना संक्रमणमुक्त भएका छन् । एकैदिनमा ४१ हजार ४०७ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले […]

सम्बन्धित सामग्री

थप १२६ जनामा कोभिड-१९ संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २ हजार १२९

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १ सय २६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ७९० जनामा परीक्षण गर्दा १ सय २६ जनामा संक्रमण देखिएको हो। १ हजार ६७४ पीसीआर परीक्षण गरिएकोमध्ये ७५ जनामा र २ हजार ११६ एन्टीजेन परीक्षण गरिएकोमा…

थपिए २२६ जना कोरोनाका संक्रमित, सक्रिय संक्रमितको संख्या ३ हजार २३५

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय २६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ११ जनामा परीक्षण गर्दा २ सय २६ जनामा संक्रमण देखिएको हो। १ हजार ५२५ पीसीआर परीक्षण गरिएकोमध्ये १४५ जनामा र २ हजार ४८६ एन्टीजेन परीक्षण गरिएकोमा…

थप १७७ जनामा कोरोनाको संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा १७७ जना कोरोनाको संक्रमित थपिएका छन् । ३ हजार १ सय २६ जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिबाट १४४ जनामा र एन्टिजेन विधिबाट ३३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । यस्तै ४१ जना अस्पतालबाट डिस्चार्जसमेत भनेका छन् । सो अवधिमा कोरोनाको संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।

थप २६ जनामा कोरोना संक्रमण, ७७ जना संक्रमणमुक्त

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९४० पीसीआर तथा १ हजार २५२ एन्टिजेन परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने ७७ जना कोरोना […]

५१९२ जनामा कोरोना परीक्षण गर्दा २६ जनामा पुष्टि

पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  ५ हजार १९२ जनामा गरिएको परीक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ७७ जना कोरोनामुक्त हुँदा पछिल्लाे २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । हाल देशभर कोरोना संक्रमितको कुल संख्या ११४६ जना रहेको छ ।

काठमाडौँ उपत्यकामा थपिए २६ जना कोरोना संक्रमित

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार काठमाडौँमा २५ र ललितपुरमा १ जना संक्रमित थपिएका हुन्। यस्तै पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेपालमा थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण

काठमाडौँ, २१ माघ। आज नेपालमा कोरोना भाइरसका २ हजार ५ सय २६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ६४ हजार १ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ८ हजार ४ सय २५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ९५ हजार ८ सय […]

नेपालमा थप ४ सय २६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ ।

थप २६ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या दुई सय १७ पुग्यो

थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा, कोरोना संक्रमितको संख्या दुई सय १७ पुगेको छ