निर्यात प्रवद्र्धनमा चुकेका अवसर

नेपालले आफ्नो निर्यात बढाउन नसकेको अहिले मात्र होइन, निर्यात व्यापार नेपालको लागि कहिल्यै पनि सन्तोषजनक पनि रहेन । सबै राजनीतिक दल तथा सरकारहरूले आन्तरिक उत्पादन बढाउने वाचा अघिल्लो चुनावमा पनि गरेथे, यसपटक पनि दोहोर्‍याएका छन् । त्यसअघिका सरकार तथा राजनीतिक दलहरूले पनि आन्तरिक उत्पादन बढाउने वाचा पटक–पटक गरेकै हुन् । तर, कसैले पनि गम्भीरतापूर्वक निर्यात […]