लुम्बिनी प्रदेश : आज मन्त्रिपरिषद् विस्तार हुँदै

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नेपाली काँग्रेस र माओवादीबाट मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाएर मन्त्रिपरिषद विस्तार गरिने एक मन्त्रीले रातोपाटीलाई बताए । शुक्रबार दिउँसो ४ बजेसम्म शपथ गराउने तयारी भएको नेपाली काँग्रेस निकट स्रोतले बतायो । सरकारमा माओवादीबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) बाट रमा घर्ती मन्त्री बन्ने छिन्

सम्बन्धित सामग्री

लुम्बिनीमा टुंगियो भागबन्डा, आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

लुम्बिनी प्रदेश सरकार आज विस्तार गर्ने तयारी गरिएको छ । आज एमालेका चार मन्त्री थप गर्ने निर्णय भएको हो । यसअघि

कांग्रेसको संस्थापन इतरलाई बेवास्ता गर्दै थपिए लुम्बिनीमा दुई मन्त्री

लुम्बिनी प्रदेश सरकारमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आइतबार दुई मन्त्री थपेका हुन् ।

कांग्रेसको संस्थापन इतरलाई बेवास्ता गर्दै थपिए लुम्बिनीमा दुई मन्त्री

लुम्बिनी प्रदेश सरकारमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आइतबार दुई मन्त्री थपेका हुन् ।

लुम्बिनी प्रदेशका दुई मन्त्रीकोे सपथ आज

काठमाडौँ  - लुम्बिनी प्रदेश सरकारले थप गरेका दुई मन्त्रीको सपथ आज हुँदैछ । नवनियुक्त मन्त्रीहरूको शपथ भोलि आज ९ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए। आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै लुम्बिनी प्रदेशमा कांग्रेसबाट प्युठानका सांसद सरोज थापा (रोज राणा) र माओवादीबाट बाँकेकी...

लुम्बिनीमा दुई मन्त्री थप, आइतवार शपथ

काठमाडाैँ : लुम्बिनी प्रदेश सरकारले दुई मन्त्री थप गर्ने भएको छ। मन्त्रीको नाम टुंगो लागिसकेको र आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको जनाइएको छ। प्युठानबाट सांसद बनेका कांग्रेसका सरोज थापा र बाँकेबाट सांसद बनेकी माओवादीकी कृष्णा केसीलाई मन्त्री बनाउने टुंगो लागेको गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए। दुबैजनालाई आइतबार  शपथग्रहण गराइने कार्यक्रम तय भएको छ। केसीलाई खानेपानी र थापालाई पर्यटनमन्त्री बनाइने भएको छ।

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै, २ मन्त्री थप्ने तयारी

लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । कांग्रेसको आन्तरिक विवाद र माओवादी अडानले लामो समयदेखि रोकिएको लुम्बिनी प्रदेशमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्री थपेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।

लम्बिनी प्रदेश : सरकार टिकाउने खेलमा एकतिहाइ सांसद बने मन्त्री

जब नेकपामा विभाजन आयो, तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले सरकार जोगाउने प्रयासमा मन्त्रिपरिषद् विस्तार गरी १० सदस्यीय बनाए, तैपनि उनको सत्ता जोगिएन । पोखरेलपछि, माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बने ।...

लुम्बिनी प्रदेश सरकार विस्तार,  ६ मन्त्री र ४ राज्यमन्त्री थपिए

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्‍मा ६ मन्त्री र ४ राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार नयाँ मन्त्री नियुक्त गर्दै १७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

लुम्बिनी प्रदेश : गठबन्धनमा कुरा नमिल्दा रोकियो मन्त्रिपरिषद् विस्तार

लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबीच सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको छ । शुक्रबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भए पनि थप गृहकार्यका लागि भन्दै मन्त्रीको नियुक्ति प्रकृया रोकिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीले शुक्रबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका थिए । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री कृष्णध्वज खड्काले केही गृहकार्य बाँकी रहेकाले मन्त्रिपरिषद विस्तार र शपथ रोकिएको रातोपाटीलाई बताए ।नेपाली काँग्रेस र माओवादीबाट मन्त्री बन्नेहरूको नाम टुङ्गो

लुम्बिनीमा माओवादीले टुंग्यायो मन्त्रीको नाम, दाङबाट दुई मन्त्री बन्दै

लुम्बिनी प्रदेश सरकारले आज शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको छ। त्यसका लागि सरकारमा जाने व्यक्तिहरुको नाम टुंगिसकेको माओवादी केन्द्रका नेताहरुले बताएका छन्। ‘हामीले मन्त्रीको नाम टुंग्याईसकेका छौं। कांग्रेसमा टुंग्याउन बाँकी...