संसद विघटनको विषयमा सभामुख ‘सघन परामर्श’मा

८ जेठ, काठमाडौं । संसद विघटनपछि सभामुख अग्नि सापकोटाले सघन परामर्श थालेको उनको सचिवालयले जनाएको छ । सभामुख सापकोटाले राजनीतिक दलका शीर्ष नेता र संविधानविदहरुसँग परामर्श थालेका हुन् । ‘हिजोको घटनापछि सभामुखज्यू सघन परामर्शमा हुनुहुन्छ । सम्भवतः आजै उहाँले आफ्नो धारणा सार्वजनिक गर्नुहुन्छ,’ सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने । यसअघि गत पुस ५ […]

सम्बन्धित सामग्री

निर्माणाधिन संसद भवनको प्रगतिप्रति सभामुख घिमिरे असन्तुष्ट

काठमाडौँ- सभामुख देवराज घिमिरेले निर्माणाधिन संसद भवनको प्रगतिप्रति असन्तुष्टि जनाएका छन् । बुधबार सिंहदरबारमा निर्माणाधिन संसद भवनको प्रगतिबारे विशेष भवन निर्माण आयोजनाबाट जानकारी लिने क्रममा सभामुख घिमिरेले लक्ष्य अनुसार निर्माण कार्यले तीव्रता पाउन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले संसद भवनको आर्थिक भार बढ्दै गएको अवस्थामा भौतिक निर्माण अवस्था कमजोर देखिएको जिकिर गरे । […]

संसद सचिवालयले वेबसाइटबाट हटायो सभामुख र उपसभामुखको नाम

२८ असोज, काठमाडौं । संघीय संसद सचिवालयले आफ्नो वेबसाइटबाट सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको नाम हटाएको छ । सचिवालयका अनुसार सभामुख सापकोटा र उपसभामुख भुसालले प्राप्त सरकारी सुविधा (सरकारी निवास समेत) असोज २३ गते नै छाडिसकेका छन् । कार्यकाल सकिएकोले सभामुख र उपसभामुखको नाम र फोटो वेबसाइटबाट बटाइएको संसद सचिवालयका कर्मचारीहरु बताउँछन् । […]

संसद बैठकको तयारी पूरा भएको सभामुख सापकोटाको भनाइ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज संघीय संसद भवन नयाँबानेश्वरमा बैठक स्थलको निरिक्षण गर्नु भएको छ । संसद भवनको निरीक्षण पछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभामुख सापकोटाले भोलि मंगलबारदेखि सुरु हुने संसद अधिवेशनका लागि संघीय संसदका तर्फबाट सबै तयारी पूरा भैसकेको जानकारी दिनुभयो । संसद बैठक तयारीकै सन्दर्भमा संसद भवनमा सभामुख सापकोटाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको […]

सभामुख सापकोटाद्वारा पुरानो संसद भवन अवलोकन

काठमाडौं, साउन १८ । सभामुख अग्नीप्रसाद सापकोटाले भूकम्पले क्षतिग्रस्त भई अलपत्र अवस्थामा रहेको सिंहदरवारस्थित संसद भवनको अवलोकन गर्नु भएको छ । सभामुख सापकोटाले सोमबार दिउँसो भूकम्पले क्षतिग्रस्त सो संसद भवनको अवलोकन गर्नु भएको हो । सो भवनको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सम्बन्धित पक्षसँग छलफल गरीे निर्माणको कामलाई तत्काल सुरु गराउने बताउनुभयो । भूकम्पले क्षति […]

सभामुख सापकोटाले गरे क्षतिग्रस्त पुरानो संसद भवनको अवलोकन

१८ साउन, काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले भूकम्पले क्षतिग्रस्त भई अलपत्र अवस्थामा रहेको सिंहदरवारस्थित संसद भवनको अवलोकन गरेका छन् । सभामुख सापकोटाले सोमबार दिउँसो भूकम्पले क्षतिग्रस्त सो संसद भवनको अवलोकन गरेका हुन् । सो भवनको अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सम्बन्धित पक्षसँग छलफल गरी निर्माणको कामलाई तत्काल सुरु गराउने बताए । भूकम्पले क्षति बनाएपछि […]

सभामुख सापकोटाद्वारा भूकम्पले क्षतिग्रस्त पुरानो संसद भवनको अवलोकन

सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पले क्षतिग्रस्त भई अलपत्र अवस्थामा रहेको सिंहदरबारस्थित संसद भवनको अवलोकन गरेका छन् । सभामुख सापकोटाले सोमबार दिउँसो भूकम्पले क्षतिग्रस्त सो संसद भवनको अवलोकन गरेका हुन् ।  सो भवनको अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सम्बन्धित पक्षसँग छलफल गरीे निर्माणको कामलाई तत्काल सुरु गराउने बताए । भूकम्पले क्षति बनाएपछि अलपत्र अवस्थामा रहेको यो भवन ऐतिहासिक र पुरातात्विक महत्व रहेको उल्लेख गर्दै सभामुख सापकोटाले यसको सदुपयोग गर्ने उद्देश्यक

पुनःस्थापित संसद व्यवस्थित रुपमा चल्छः सभामुख सापकोटा

काठमाडौँ – सभामुख अग्नि सापकोटाले पुनःस्थापित संसद व्यवस्थित रुपमा चल्ने बताएका छन्। उनले संसदलाई व्यवस्थित रुपमा सञ्चालन गर्न दलहरुबीच उच्च स्तरको समझदारी आवश्यक रहेको बताए। संसद बैठकको तयारीबारे अवलोकन गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन्। पुनःस्थापित संसद बैठक यहि असार ३ गते बस्दै छ । त्यसअघि सबै सांसदहरु तथा संघीय संसदका कर्मचारीहरुको कोरोना परीक्षण गर्ने […]

सभामुख सापकोटाद्वारा संसद भवनको निरीक्षण

काठमाडौं : सभामुख अग्नी प्रसाद सापकोटाले संघीय संसद भवनको निरीक्षण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट फागुन २३ गतेका लागि अधिवेशन आह्वान भएसँगै सभामुख सापकोटाले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेर संसद भवनको निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा सातौं अधिवेशनको बैठकका लागि भैरहेको तयारीका सम्बन्धमा स्थलगत अवलोकन गरि जानकारी लिएको संसद…

सभामुख सापकोटाले गरे संसद भवन अवलोकन

फागुन २३ गतेका लागि आह्वान भएको प्रतिनिधिसभा अधिवेशनको पूर्व सन्ध्यामा सभामुख अग्नि सापकोटाले संसद भवनको अवलोकन गरेका छन् । मंगलवार दिउँसो संघीय संसद भवन नयाँबानेश्वर पुगेर सभामुख सापकोटाले सातौं अधिवेशनको बैठकका लागि भइरहेको तयारीबारे स्थलगत अवलोकन गरेका सभामुखका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा अधिवेशन फागुन २३ गते बस्ने गरी आह्वान भइसकेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको निर्णयलाई सर्वाेच्च...

संविधानले संसद विघटन गर्ने अधिकार दिएको छैन : सभामुख अधिकारी

गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले संविधानले संसद विघटन गर्ने अधिकार नदिएको बताएका छन् ।...