सन् २०२२ लाई नेपालले दिगो पर्वतीय विकास वर्षका रुपमा मनाउने

९ चैत, काठमाडौं । सन् २०२२ लाई सरकारले दिगो पर्वतीय विकास वर्षका रुपमा मनाउने भएको छ । अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष, २०२२ का सन्दर्भमा आयोजना हुने पर्वतीय समस्याको दिगो समाधानका लागि नीतिगत क्षेत्रीय बहस कार्यक्रमको उद्घाटन गरी प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो पर्वतीय विकास वर्षको शुभारम्भ गर्नेछन् । संयक्त राष्ट्र सङ्घले सन् २०२२ लाई अन्तर्राष्ट्रिय […]

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय पर्वतीय वर्ष समारोहको समापन

काठमाडाैँ-  नेपालले मनाइरहेको अन्तर्राष्ट्रिय पर्वतीय वर्ष समारोहको समापन गरिएको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०२२ लाई अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष घोषणा गरेको थियो । त्यसैगरी हरेक वर्ष डिसेम्बर ११ मा विश्व भरी अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउने गरिन्छ । नेपालले अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्षलाई विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । वर्षभरि नै […]