राप्रपा त्यागेका दिलनाथ गिरीसहित चार नेता राप्रपा नेपालमा प्रवेश

काठमाडौँ –राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका चार नेता बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालमा प्रवेश गरेका छन्। नेताहरुल दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमिल्सिना र राजाराम श्रेष्ठ राप्रपा नेपालमा प्रवेश गरेका हुन्। राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष कमल थापाले चार जनालाई पार्टीमा स्वागत गरेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग मतभेद बढेका चार नेतालाई राप्रपाले स्पष्टीकरण […]

सम्बन्धित सामग्री

एमाले नेता तथा पूर्वसांसद शाह राप्रपा नेपाल प्रवेश

काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्वसांसद गोविन्दविक्रम शाह राप्रपा नेपालमा प्रवेश गरेका छन् । बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै शाह पार्टी प्रवेश गरेको राप्रपाका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । शाहलाई स्वागत गर्दै अध्यक्ष थापाले अहिले मुलुकमा कायम संघीय गणतन्त्र भ्रष्ट तन्त्रमा परिणत भएको भन्दै व्यवस्था परिवर्तन नभई अवस्था परिवर्तन नहुने बताए । […]

आज राप्रपा प्रवेश गर्दै मिश्र

काठमाडौं, असोज १२ । विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र आज राप्रपामा प्रवेश गर्ने भएका छन्। मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टी प्रवेश गर्न लागेका हुन् । उनको प्रवेशका लागि राष्ट्रिय सभागृह भृकुटीमण्डपमा बुधवार दिउँसो १ बजे राप्रपाले कार्यक्रम आयोजना गरेको छ । राप्रपा प्रवेश गर्नुअघि नेता मिश्रले वैचारिक ध्रुवीकरणमा सहभागी हुन सबैमा आह्वान […]

राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र, निर्वाचित उपाध्यक्षभन्दा पछाडि वरीयता

विवेकशील साझाका नेता रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने अन्तिम तयारीमा लागेका छन् । राप्रपा उच्च स्रोतका अनुसार उनी एक–दुई दिनभित्रै राप्रपा प्रवेशको तयारीमा लागेका हुन् । त्यसका लागि उनले सोमबार पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिइसकेका छन् । राप्रपाका एक नेताले मिश्रको वरियता निर्वाचित उपाध्यक्षहरू पछि रहनेगरी टुंगो लागेको बताए । तर उनको पद भने वरिष्ठ उपाध्यक्ष हुनेछ । मिश्र र राप्रपाका नेताहरुबीच भएको सहमतिअनुसार उनी राप्रपाबाट निर्वाचित उपाध्यक्षभन्दा पछि रहने

संविधानसभा सदस्य सिंह राप्रपा नेपालमा प्रवेश

संविधानसभाका सदस्य बाँके निवासी गिता सिंह राप्रपा नेपालमा प्रवेश गरेकी छिन् । राप्रपा नेपालले लिएको लोकतान्त्रिक हिन्दुराष्ट्रको एजेन्डाले आफुलाई आकर्षण गरेको उनको भनाई छ । हिन्दुत्व, सुशासन र समृद्धि नै नेपालको अबको मुख्य मुद्दा हुने उनले बताइन् ।यसैगगरी राप्रपाका पूर्व केन्द्रिय सदस्य राजु थापालाई पार्टी अध्यक्ष कमल थापाले आजै प्रवेश गराएका छन्, साथै नुवाकोटकै जनजाती नेता कृष्णबहादुर घले ‘सुरज’ पनि राप्रपा नेपाल प्रवेश गरेका छन् । उनीहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले

चितवन राप्रपा युवा संघका उपाध्यक्ष माओवादी प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रजातान्त्रिक युवा संघ चितवनका उपाध्यक्ष शंकर विश्वकर्माले पार्टी परित्याग गरेका छन् । पार्टी आफ्नो विचारबाट विचलित भएको भन्दै विश्वकर्मासहित नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।आफ्नो हक अधिकारको पक्षमा बोल्ने पार्टी माओवादी भएको भन्दै राप्रपा छोडेका हुन । विश्वकर्मासहितका नेता कार्यकर्तालाई माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीले प्रवेश गराए ।

मालेका पोलिटब्यूरो सदस्य राप्रपा नेपालमा प्रवेश

१८ असार, काठमाडौं । लामो समय कम्युनिस्ट आन्दोलनमा रहेका नेकपा मालेका पोलिट्ब्यूरो सदस्य कुमार श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेका छन् । श्रेष्ठ र मालेका केन्द्रीय सदस्य वीरसिंह तामाङ लगायतका नेता कार्यकर्तालाई शनिबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरे । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनीतिमा जबर्जस्त ढंगले अगाडि बढ्ने बताए […]

माले पोलिटब्यूरो सदस्य कुमार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

काठमाडौँ – लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा रहेका कुमार श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेका छन्। नेकपा (माले)का पोलिटब्यूरो सदस्य रहेका श्रेष्ठ, केन्द्रीय सदस्य वीरसिंह तामाङलगायतलाई शनिबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका हुन्। सो अवसरमा अध्यक्ष थापाले राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनीतिमा जबर्जस्त ढंगले अगाडि बढ्ने दाबी पनि गरे। राजनीतिक दलका नेता, कर्मचारीतन्त्र र […]

बामपन्थी नेता कृष्णराज बर्माका छोरा सञ्जयको राप्रपा प्रवेश

काठमाडौं, ९ पौष । बामपन्थी नेता कृष्णराज बर्माका छोरा सञ्जयकुमार बर्मा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनले आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाट पार्टी सदस्यता लिएका छन् । सञ्जय बर्मा पेशाले इञ्जिनियर हुन् । उनका पिता कृष्णराज बर्मा वरिष्ठ बामपन्थी नेताका रुपमा परिचित छन् । उनी कम्युनिस्ट पार्टीको पहिलो सम्मेलनमा कलकत्तामै थिए । तर, […]

राप्रपाका ५ सय ७८ नेता कार्यकर्ता काँग्रेस प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य श्याम लामासहित धादिङका ५ सय ७८ नेता कार्यकर्ताहरु नेपाली काँग्रेस प्रवेश गरेका छन्। बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा राप्रपा परित्याग गरी लामासहितका नेता तथा कार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् ।काँग्रेस प्रवेश गर्नेहरूमा केन्द्रीय सदस्य श्याम लामासहित धादिङ निर्वाचन क्षेत्र १ का क्षेत्रीय अध्यक्ष सानुराम घले, जिल्ला कार्यसमिति सदस्य तथा धुनीबेंसी नगर प्रमुखका प्रत्याशी दिपक रुपाखेती, थाक्रेका बिनोद लामा, समानुपातिकतर्फ प