के नेपालले अब भारत र अस्ट्रेलियाको राष्ट्रिय टोलीसँग खेल्न पाउँछ?

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय (वान–डे) खेल्ने मान्यताप्राप्त राष्ट्र बनेको छ। जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोट क्रममा बिहीबार प्राप्त यो मान्यता कम्तिमा चार वर्ष रहनेछ। यसले स्थानीय क्रिकेटप्रेमीमा खुसीको लहर ल्याउनुका साथै अन्तर्राष्ट्रिय रूपमा पनि नेपाली टिमको प्रशंसा भइरहेको छ। श्रीलंका, बंगलादेश, पाकिस्तान लगायत देशका खेलाडीले सामाजिक सञ्जालमार्फत् नेपाली टोलीलाई ‘वान–डे’ खेल्ने समूहमा स्वागत गरेका…

सम्बन्धित सामग्री

अब स्कूलका किताबमा इण्डियाको साटो भारत

नयाँदिल्ली : भारतले अब विद्यालयको पाठ्यक्रममा इण्डियाको साटो भारत लेख्ने भएको छ। राष्ट्रिय शैक्षणिक अनुसन्धान एवं प्रशिक्षण परिषद्ले नाम बदल्न सिफारिस गरेको हो।समितिका अध्यक्ष सी.आई. इसाकले विद्यालयको पाठ्यक्रममा इण्डिया हटाएर भारत लेखिने बताए। समितिका सातैजना सदस्यले एकमतले उक्त सिफारिस गरेका थिए।समितिले तीनवटा सिफारिस गरेको छ। इण्डियाको साटो भारत लेख्न, 'प्राचीन इतिहास'को साटो 'शास्त्रीय इतिहास' पढाउन र सबै पाठ्यवस्तुमा भारतीय ज्ञान प्रणाली शुरु गर्न सिफारिस गरेको हो।

राष्ट्रिय महिला फुबटबल टोलीका चार खेलाडी भारत प्रस्थान

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका चार खेलाडी एकै पटक भारतीय महिला लिग खेल्न त्यसतर्फ लागेका छन् । राष्ट्रिय महिला टोलीका विभिन्न क्लबमा आवद्ध भएका चार खेलाडी लिग खेल्न भारत गएका हुन् । टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा सेथु एफसीमा आवद्ध भएकी छिन् । एञ्जिलासँगै गीता राना पनि सेथुमा अनुबन्ध भएपनि घुँडाको चोटको […]

मैत्रीपूर्ण फुटबलका लागि भारत जाने टाेलीकाे बिदाइ

काठमाण्डाै – मैत्रीपूर्ण फुटबलका लागि भारत जान लागेको राष्ट्रिय महिला टोलीलाई आइतवार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिदाइ गरेको छ ।  ललितपुरकाे एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा मैत्रीपूर्ण खेलका लागि भारत जान लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, महासचिव किरण राई लगायतले बिदाइ गरेका हुन् । २३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली सोमवार भारत प्रस्थान गर्नेछ । गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको नेतृत्वमा नेपालले भारतमा दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । बिदाइपछि बोल्दै नेपाली टोल...

नेत्रहीन टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय टिम भारत प्रस्थान

काठमाडौँ – आगामी ५ देखि १८ डिसेम्बरसम्म भारतमा आयोजना हुने तेस्रो नेत्रहीन टी–२० क्रिकेट विश्वकपमा सहभागी हुन नेपाली राष्ट्रिय टिम भारत प्रस्थान गरेको छ। प्रतियोगिताका लागि १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आइतबार भारत प्रस्थान गरेको हो। विगतमा पनि सहभागिता जनाउँदै आएको नेपाली पारा क्रिकेट टोलीलाई शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्ले शनिबार नै बिदाइ गरेको […]

प्रचण्डको भारत भ्रमण : यस्तो छ आजको कार्यसूची

काठमाडौँ । भारत भ्रमणको क्रममा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन् ।  भारतीय जनता पार्टीको निमन्त्रणामा हिजो प्रचण्ड भारत प्रस्थान गरेका थिए ।  आज प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्नेछन् । प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल […]

रोजगारीका लागि भारत पुगेका नेपालीहरुको अवस्थाबारे अनुसन्धान हुने

२० वैशाख, डोटी । राष्ट्रिय मानवअधिकार आयोगले रोजगारीमा लागि भारत गएका नेपालीहरुको मानवअधिकारको अवस्थाबारे अनुसन्धान गर्ने भएको छ । मंगलबार डोटीमा आयोजना गरिएको सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै आयोगका उपसचिव हरि ज्ञवालीले श्रमका लागि भारत गएकाहरुको मानवअधिकारको अवस्था दयनीय भएको भन्ने गुनासाहरु आएका कारण अनुसन्धान गर्न लागिएको जानकारी दिए । उनले प्राध्यापक डा. गोबिन्द सुवेदीको नेतृत्वमा […]

परराष्ट्रमन्त्री ज्ञवाली बिहीवार भारत जाने

काठमाडौं : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली यसैसाता भारतको भ्रमणमा जाने भएका छन्। दुई देशका परराष्ट्र मन्त्रीस्तरीय आयोगको बैठकमा सहभागि हुनका लागि मन्त्री ज्ञवाली भारत जान लागेका हुन्। मन्त्री ज्ञवाली जनवरी १४ (पुस ३० गते) बिहीवार भारत जाने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन्। राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै ओलीले…