काठमाडौं, ३ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपालका कयौं मिडिया फेक न्युज प्रोडक्सन फ्याक्ट्री भएको टिप्पणी गरेका छन् । नेता बाँस्कोटाले यसअघि नै आफूले यो ठोकुवा गरेको भन्दै सामाजिक सञ्जालमार्फत फेरि यस्तो धारणा बाहिर ल्याएका हुन् । उनले ती मिडिया तथ्यद्धारा सत्य पुष्टि गर्न नभई मालिकका ईच्छा पूरा […]