कांग्रेस १४औं महाधिवेशनः सभापतिमा आठ आकांक्षी

काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेसको १४औं महाधिवेशन पर्सी शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेसको १३ पदाधिकारी र १ सय २१ सदस्यसहित केन्द्रीय कार्यसमितिमा १ सय ३४ जना चुन्नका लागि केन्द्रीय महाधिवेशन हुन लागेको हो । कांग्रेसको यो महाधिवेशनमा नेतृत्व लिन वर्तमान सभापति शेरबहादुर देउवा, हालका उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री […]

सम्बन्धित सामग्री

कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन : सभापतिमा शाह र पुन आमनेसामने

वडा, नगर, क्षेत्र हुँदै जिल्लाको अधिवेशन सकेर नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनको तयारीमा छ । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मंसिर १८ र १९ गते प्रदेश अधिवेशन हुँदैछ । १६ र १७ गते हुने भनिएको अधिवेशन २ दिन पछि सरेको छ ।  वडादेखि सबै तहमा गुटगत प्रतिस्पर्धा गरी नेतृत्व चयन गरेको कांग्रेसमा प्रदेशको पहिलो अधिवेशन पनि समूहगत प्रतिस्पर्धा हुने निश्चित प्रायः छ ।  कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनका लागि आकांक्षी र नेता/कार्यकर्ता आफू निकटलाई जिताउन भित्रभित्रै मत मागिरहेका छन् । अहिल...