विपक्षी गठबन्धनले लोकतन्त्रलाई कमजोर बनाए : ओली

काठमाण्डाै – प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी गठबन्धनले निर्दलीय गतिविधिलाई अगाडि बढाएर लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाएको आरोप लगाउनुभएको छ । राष्ट्रिय युवा सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  महामारीको समयमा विपक्षीहरूमाथि लक्षित गर्दै आफू पनि सरकार गठन गर्न नसक्ने र वर्तमान सरकारबारे पनि विभिन्न भ्रम छर्ने काम चाहिँ विधि, पद्धति र संवैधानिक हो ? भनेर प्रश्न गर्नुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकारको समर्थन फिर्ता नलिने र सरकार चल्न पनि नदिने कार्य एक...

सम्बन्धित सामग्री

एमाले रणनीतिः अन्य दलका नेता भित्र्याउने, विपक्षी गठबन्धन बनाएर सत्तामा पुग्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश लहर देखेर अध्यक्ष केपी शर्मा ओली उत्साहित देखिएका छन् । विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्न थालेपछि आगामी निर्वाचनमा विपक्षी दलको गठबन्धन निर्माण गरेर सरकार सञ्चालन गर्नेमा अध्यक्ष ओली ढुक्क छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी […] The post एमाले रणनीतिः अन्य दलका नेता भित्र्याउने, विपक्षी गठबन्धन बनाएर सत्तामा पुग्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विपक्षी गठबन्धन बनाउन एमाले गृहकार्यमा

पाँचदलीय सत्तागठबन्धनका विरुद्ध आसन्न प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनमा विपक्षी गठबन्धन बनाउन एमालेले गृहकार्य जारी राखेको छ । एमाले अध्यक्ष केपी ओली र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीबीच निर्वाचनमा सहकार्य गर्ने...

ओली पक्षीयले गरे विपक्षी गठबन्धनको विरोध प्रदर्शन (फोटो फिचर)

काठमाडौं :  केपी शर्मा ओली पक्षीय नेपाल खेलकुद महासंघले आज प्रधानमन्त्री ओलीको समर्थन गर्दै विपक्षी गठबन्धनको विरोधमा दशरथ रंगशाला अगाडि प्रदर्शन गरेको छ।'अघि बढ केपी बा, हामी तिम्रो साथ छौँ', विपक्षी गठबन्धन मुर्दावाद, केपी ओली जिन्दावाद जस्ता नारा लगाउँदै राष्ट्रिय खेलकुद परिषद् बाट सुरु भएको प्रदर्शन दशरथ रंगशाला अगाडी कोण सभामा परिणत भएको थियो।विरोध कार्यक्रममा खेलाडी भन्दा एमाले ओली पक्षका नेता तथा कार्यकर्ताको उपस्थिति बढी थियो।

एमाले एकता सहमति नजिक ! के होला विपक्षी गठबन्धन ?

काठमाडौं : सत्तारुढ नेकपा एमालेभित्र छताछुल्ल भएको विवाद समाधानतर्फ गएपछि विपक्षी गठबन्धन धर्मराउने संकेत देखिएको छ। प्रधानमन्त्री तथा  एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमनका लागि प्रयासरत विपक्षी गठबन्धनलाई गाह्रो पर्ने देखिन्छ।प्रधानमन्त्री ओलीले जेठ ८ गते दोस्रो पटक संसद् विघटन गरेपछि विपक्षी गठबन्धन बनेको थियो। गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पाटी जसपाको अध्यक्ष उपेन्द्र यादव समूह र राष

‘ओली ज्ञानेन्द्रपथमै जानुभयो, काँग्रेस–कम्युनिस्ट गठबन्धन अहिलेको आवश्यकता हो’

नेकपा एमालेको माधव नेपाल पक्ष र नेकपा माओवादी केन्द्रसमेतले नेपाली काँग्रेससँग मिलेर विपक्षी गठबन्धन बनाएपछि यसबारे राजनीतिक बहस जारी छ । शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीले विपक्षी मोर्चाप्रति आक्रोश पोख्दै भने, ‘विपक्षी मोर्चा कसका विरुद्ध बनेको हो बताइदिनोस् त साथीहरू । यो विपक्षी मोर्चा कोभिड विरुद्ध लड्नलाई बनाएका हुन् यिनीहरूले ? बाढी पहिरोको विरुद्धमा जनतालाई राहत पुर्‍याउन त्यो मोर्चा खोल्या हो ?’विगत २०६२/०६३ को जनआन्दोलनका बेला काँग्रेस, एमाले र भूमिगत माओवादीलाई समे

ओलीइतर गठबन्धन : सत्ता प्राप्तिका लागि फेरि सडक संघर्षमा !

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमन प्रयासरत विपक्षी गठबन्धन सडक संघर्षमा उत्रिने भएको छ। पहिलो पटक पुस ५ गते संसद् विघटन गर्दा पार्टीगत रुपमा सडक संघर्षमा उत्रिएको विपक्षी दलहरू अहिले सामूहिक रुपमा उत्रिने भएका हुन्। सर्वोच्च अदालतबाट पुनःस्थापित संसद् प्रधानमन्त्री ओलीले दोेस्रो पटक पुनः विघटन गरेपछि विपक्षी दलहरू सामूहिक रुपमा सडक संघर्षमा जान एकमत भएका हुन्। पहिलोपटक संसद् विघटन र संवैधानिक नियुक्तिको विषयलाई लिएर नेपाल बन्दसमेत गरेका थिए। तर, कोरो

ओली–प्रचण्ड फोनवार्ता : तपाईंभन्दा कांग्रेस सयौं गुणा वामपन्थी

१० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी गठबन्धन प्रधानमन्त्री फेर्न वा एउटा चुनावका लागि मात्र नभएको बताएका छन् । लामो यात्राका लागि सैद्धान्तिक आधारहरु तय गरेर नै आफूहरु एक ठाउँमा आएको उनले बताए । सम्पादकहरुसँग बिहीबार भएको छलफलमा उनले गठबन्धनका तीन आधार प्रस्तुत गरे । पहिलो, संविधानको रक्षा र समयानुकुल […]

चुनाव भए ओली भर्सेस विपक्षी गठबन्धन

काठमाडौं, १७ जेठ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरिदिए देशको राजनीति फेरि धारा ७६ को उपधारा ३ को बिन्दुबाट अगाडि बढ्न सक्छ या केपी शर्मा ओली र शेरबहादुर देउवामध्ये एक प्रधानमन्त्री बन्न सक्छन् । विघटनकै पक्षमा संवैधानिक इजलाशले फैसला सुनाए देश चुनावमा जान्छ । चुनावमा जाँदा कुन कुन दलबीच गठबन्धन हुन्छ ? […]