भक्तपुरको रानीपोखरी सर्वसाधारणका लागि खुला

भक्तपुर– भक्तपुरको ऐतिहासिक रानीपोखरीको जिर्णोद्धार सकिएको छ। पोखरीको मंगलबार एक कार्यक्रमबीच उदघाटन गरियो। पोखरीको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उदघाटन गरेका हुन्। पोखरी मंगलबारदेखि नै सर्वसाधारणका लागि प्रवेश खुला गरिएको छ। पोखरी पहिले नेपाली सेनाको कब्जामा थियो। साथै घाँसे मैदानको रूपमा थियो। तर अहिले त्यही पोखरीलाई आकर्षक बनाइएको छ। रानीपोखरी १५ सय रोपनी […]

सम्बन्धित सामग्री

सेनाको काँडेतार पन्छाएर खुला भयो भक्तपुरको रानीपोखरी

२२ फागुन, काठमाडौं । २ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पबाट क्षतिग्रस्त भएको काठमाडौंको ‘रानीपोखरी’ शिलान्यास गरिरहँदा भक्तपुरको ऐतिहासिक ‘रानीपोखरी’ सेनाको काँडेतारभित्र थियो । काठमाडौंको रानीपोखरीभन्दा करिब ४० वर्ष पुरानो भएपनि सर्वसाधारणको पहुँचमा नभएकाले धेरैलाई भक्तपुरको रानीपोखरीबारे अत्तोपत्तो थिएन । सैन्य गस्ती हुने इलाकाभित्र रहेको रानीपोखरी पुनर्निर्माणबारे सरकारको मात्रै होइन, भक्तपुर नगरपालिकालाई पनि चासो […]

भक्तपुरको रानीपोखरी सर्वसाधारणका लागि खुला

भक्तपुरको ऐतिहासिक रानीपोखरी (न्हू पुखू) मंगलबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको मंगलबार उद्घाटन गरे । सो अवसरमा उनले ‘जीर्णोद्वार’ पुस्तक पनि सार्वजनिक गरे ।

भक्तपुरको रानीपोखरी सर्वसाधारणका लागि खुला

भक्तपुरको ऐतिहासिक रानीपोखरी (न्हू पुखू) आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको आज उद्घाटन गरेसँगै खुला गरिएको हो । रानीपोखरीको पुनः निर्माण २०७५ माघदेखि थालिएको हो । नगरपालिकाको कूल रु चार करोड ४१ लख १९ हजार लागत अनुमान गरिएकामा उपभोक्ता समितिमार्फत रु दुई करोड ५४ लाख ८३ हजारमा निर्माण सम्पन्न भएको हो ।

भक्तपुरको रानीपोखरी सर्वसाधरणका लागि खुलाइने

भक्तपुर : भक्तपुरको प्रसिद्ध एवं ऐतिहासिक रानीपोखरी सर्वसाधरणका लागि खुला हुने भएको छ। नेपाली सेनाको सैनिक आवासीय महाविद्यालय हाताभित्र रहेको उक्त पोखरी सर्वसाधरणको लागि खुला गर्न सेना सहमत भएको हो। भक्तपुर नगरपालिका र नेपाली सेनाबीच विभिन्न चरणमा पटकपटक भएको छलफलपछि भक्तपुुर नगरपालिका–१ सल्लाघारीस्थित ऐतिहासिक ...