बेमौसमी प्राकृतिक विपत्तिमा १११ को मृत्यु, ३३ जाना बेपत्ता

मौसम बाहिएिरपछि गत कात्तिक एक गतेदेखि परेको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ र बेपत्ता हुनेको संख्या ३३ पुगेको छ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक अनुसार बेमौसमी वर्षाका कारण विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १११ पुगेको पुष्टि भएको हो ।केन्द्रका अनुसार प्रदेश १ मा […]