कोरिया भाषा परीक्षा पुस १ गतेदेखि हुने

काठमाडौँ– रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जानेहरूका लागि सन् २०२१ को भाषा परीक्षा पुस १ गतेदेखि हुने भएको छ । बिशेष कम्प्युटर प्रणालीबाट नै परीक्षा हुने बैदेशिक रोजगार बिभाग ईपीएस शाखा कार्यालयले जनाएको छ । वैधानिक तवरले फर्केका कामदारलाई पुनः पठाउन कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन […]

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। आगामि आर्थिक वर्षका लागि सरकारले १८ खर्ब रुपैयाँको बजेट सिलिङ तय गरेको छ।अर्थमन्त्री प्रकाशशरण महतले संसदले पारित गरेको बजेट मन्त्रालयले कटौती गर्न नमिल्ने बताएका छन्। ईपीएस कोरिया भाषा परीक्षा फागुन सात गतेदेखि सञ्चालन हुने भएको छ। सरकारले समिति बनाएर देशका मुख्य मुख्य भन्सार कार्यालय अनुगमन गर्ने भएको छ। डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर २रुपैयाँले वृद्धि भएको छ।

ईपीएस कोरिया भाषा परीक्षा फागुन ७ देखि, डेढ लाखभन्दा बढी सहभागी हुँदै

काठमाडौं । ईपीएस कोरिया भाषा परीक्षा फागुन ७ गतेदेखि सञ्चालन गरिने भएको छ । ईपीएर कोरियाको ‘मेन्युफ्याक्चरिङ सेक्टर’ तर्फको भाषा परीक्षा यही फागुन ७ (सोमबार) देखि सुरू गर्न लागिएको हो । हालसम्मकै उच्च १ लाख ६३ हजार ६३५ जनाको आवेदन परेकोले परीक्षा तीन चरणमा हुने भएको हो । ईपीएस कोरिया शाखाका अनुसार बिहान साढे ९ […]

कोरिया भाषा परीक्षा तीन चरणमा लिने सहमति

कोरियाको पानी जहाज क्षेत्रमा काम गर्न जान यही वर्ष भाषा परीक्षा दिएर फेल भएका युवाहरुले पनि अब हुने उत्पादनमुलुक क्षेत्रको भाषा परीक्षा दिन पाउने भएका छन् । बैदेशिक रोजगार बिभाग र कोरियाको मानव संशाधन बिभाग (एचआरडी) का अधिकारीहरुबीचको बैठकमा यसअघि पानी जहाज क्षेत्रको भाषा परीक्षामा फेल भएकाहरुलाई पनि अब हुने उत्पादनमुलुक क्षेत्रको परीक्षामा सहभागी गराउने सहमति भएको हो ।

नागरिक स्वतन्त्रता खोस्ने सरकारी यात्रालाई एमालेको साथ

१६ पुस, काठमाडौं । कोरिया भाषा परीक्षा फारमको आवेदनलाई लिएर शुक्रबार बालकुमारीमा भएको प्रदर्शनमा दुई युवा मारिएपछि सम्बन्धित केही अधिकारीलाई जिम्मेवारीबाट हटाइएको छ । उक्त घटनाको छानबीन गर्न डीआईजी लालमणि आचार्यको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति त्यसैदिन गठन भएको थियो । आइतबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा गृह मन्त्रालय मातहतको उक्त अनुसन्धान पर्याप्त नहुने भन्दै उच्च […]

प्रधानमन्त्री प्रचण्डले बोलाए गठबन्धन दलको बैठक, बालकुमारी घटना मुख्य एजेण्डा

काठमाडौं, १५ पुस । गत शुक्रबार ललितपुरको बालकुमारीमा दुई जना युवकको ज्यान जानेगरी भएको घटनालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धन दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले आज (आइतबार) दिउँसो सत्ता गठबन्धन दलको बैठक बोलाएका हुन् । कोरिया भाषा परीक्षा विवादमा इपिएस कार्यालय घेर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरीले गोली प्रहार गर्दा दुई जना युवाको […]

श्रममन्त्रीद्वारा कोरिया भाषा परीक्षा केन्द्र अनुगमन

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले इपिएस प्राणाली मार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अनुगमन गरेका छन्।

यसकारण रोकियो कोरिया भाषा परीक्षा

काठमाडौं : करिब तीन वर्षपछि हुन लागेको कोरिया भाषाको परीक्षा फेरि तोकिएको समयमा नहुने भएको छ। सरकारले ३० वैशाखमा निर्वाचनको मिति तोकेकाले भाषा परीक्षा स्थगित गरिएको वैदेशिक रोजगार विभाग इपिएस शाखाले जनाएको छ। यसअघि कृषि तथा पशुपालन क्षेत्रका लागि पहिलो चरणको परीक्षा वैशाख २६ गतेदेखि जेठ १३ गतेसम्म हुने र दोस्रो चरण जेठ २४ गतेदेखि असार १६ गतेसम्म हुने ईपीएस कोरिया शाखाले जानकारी दिएको थियो।  निर्वाचन सकिएपछि मात्र परिक्षा लिने तयारी भएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृ

वैशाखमा हुने भनिएकाे कोरिया भाषा परीक्षा नहुने !

काठमाडौँ - करिब तीन वर्षपछि हुन लागेको कोरिया भाषाको परीक्षा तोकिएको समयमा नहुने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका कारण परीक्षा मिति सर्ने भएको हो । भाषा परीक्षा दुई चरणमा हुनेछ । यसअघि कृषि तथा पशुपालन क्षेत्रका लागि पहिलो चरणको परीक्षा वैशाख २६ गतेदेखि जेठ १३ गतेसम्म हुनेछ भने दोस्रो चरण जेठ २४ ...

दक्षिण कोरिया भाषा परीक्षा ईपीएस वैशाखबाट सुरु हुने

काठमाडौँ– दक्षिण कोरिया जान चाहनेहरूका लागि भाषा परीक्षा लिने तयारी सुरु भएको छ । वैदेशिक रोजगार विभागका अनुसार दक्षिण कोरिया जानका लागि इम्प्लोयमेन्ट परमिट सिष्टम (ईपीएस) परीक्षा वैशाख २६ गतेबाट सुरु हुने भएको हो । कोरोना महामारीका कारण केही वर्षदेखि रोकिएको परीक्षा विभिन्न चरणमा गरी असोज २१ गतेसम्म चल्ने पनि विभागको ईपीएस शाखाले जनाएको छ […]

‘कोरिया भाषा’ परीक्षाका लागि ९३ हजार आवेदन

काठमाडौं  ।  ईपीएस अन्तर्गत कोरिया भाषा परीक्षाका लागि यस वर्ष ९३ हजार ३७६ आवेदन परेको छ ।  कोरिया भाषा परीक्षा का लागि आवेदन दिने अन्तिम समयसीमा आइतबार राति १२ बजेसम्मका लागि ...