काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि आफू बाहेकको इजलास गठन गर्नुभएको छ । प्रधानन्यायाधीश राणाले आज ६ वटा इजलास तोक्नुभएको छ । सबै इजलासमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा मात्र सुनुवाइ हुने बताइएको छ । प्रधानन्यायाधीश राणाले आजका लागि दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र हरिकृष्ण कार्की, वमकुमार श्रेष्ठ र कुमार चुडाल, […]