त्रिवि सभा भोलि बालुवाटारमा हुने

१३ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा (सिनेट) मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । त्रिवि सभाका लागि त्रिविको केन्द्रीय कार्यालय भवनमा विशेष स्थान छुट्याएको भएपनि प्रधानमन्त्रीको व्यस्तताको कारण बालुवाटारमा नै सभा बस्ने निर्णय भएको शिक्षाध्यक्ष शिवाला भुसालले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूको व्यस्त समय तालिका भएको र अरु विश्वविद्यालयले पनि यही गरिरहेको […]

सम्बन्धित सामग्री

त्रिविमा करारलाई स्थायी गर्ने निर्णय

त्रिभुवन विश्वविद्यालयले करारमा कार्यरत ४ सय ८० प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्वतः स्थायी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको त्रिवि सभा बैठकले १० वर्षदेखि करारमा कार्यरत जनशक्तिलाई विशेष आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न सकिने निर्णय गरेको हो ।