जी-७ देशको बैठकमा चीन, रुस र इरानबारे के के भनियो ?

विश्वका सात धनी र प्रजातान्त्रिक देशका नेताहरू दक्षिणी जर्मनीको बभेरियन आल्प्सको पहाडहरू बीचको विलासी रिसोर्टमा तीन दिने वार्षिक सम्मेलनको लागि भेला भएका थिए । यो शिखर सम्मेलनमा रुस, चीन, इरानमाथिको प्रतिबन्ध, ऊर्जा, खाद्य सुरक्षा, जलवायु परिवर्तन र कोरोनालगायतका धेरै विषयमा जी–७ देश सहमत भएका छन् । सम्मेलनमा चीन, इरान र रुसमाथि कडा अडान लिने संकेत […]

सम्बन्धित सामग्री

युद्धग्रस्त रुस र युक्रेनको श्रम स्वीकृतिमा बन्देज

युद्धग्रस्त रुस र युक्रेन दुवै देशलाई सरकारले श्रम स्वीकृतिमा रोक लगाएको छ। यसअघि वैदेशिक रोजगार विभागले रुस र युक्रेनका लागि श्रम स्वीकृति दिंदै आएको थियो।...

अमेरिकी नागरिकलाई तत्काल रुस छोड्न आग्रह

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेन युद्ध तीव्र पार्ने अभिव्यक्तिसँगै मस्कोस्थित अमेरिकी दूतावासले रुसमा बसोबास गरिरहेका अमेरिकी नागरिकहरूलाई तत्काल रुस छोड्न आग्रह गरेको छ ।  दूतावासले सुरक्षा सतर्कता जारी गर्दै भनेको छ, “अमेरिकी नागरिकहरूले रुस भ्रमण गर्नु हुँदैन र सीमित व्यावसायिक भ्रमण विकल्प बाँकी रहेकाले तत्कालै रुसमा बसोबास गर्दै आएका अमेरिकीहरूले तत्कालै रुस छोड्नु […]

रुस-युक्रेन युद्धको अन्तर्यमा पश्चिमा शक्ति र रुस लडे : प्रचण्ड

काठमाडौं, १९ असार : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुस–युक्रेन युद्धको अन्तर्यमा पश्चिमा शक्ति र रुस लडिरहेका बताएका छन् ।काठमाडौंमा आइतबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा प्रचण्डले राजनीति प्रतिवेदन पेस गर्दै सतहमा रुस–युक्रेन युद्ध देखिए पनि यसको अन्तर्यमा पश्चिमा शक्ति र रुस लडेको बताएका हुन् । ‘कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका […]

युवा तथा खेलकुद मन्त्री गहतराज रुस प्रस्थान

काठमाडौँ। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मी सहित सोमबार बिहान रुस प्रस्थान गरेका हुन् । रुस र युक्रेनबीच लडाइँ जारी रहँदा युक्रेनको पक्षमा विज्ञप्ति नै जारी गरेका प्रधानमन्त्री शेरबहादुर देउवाको अनुमतिमा […]

अमेरिकी रक्षामन्त्री भन्छन्, ‘रुस कमजोर भएको देख्न चाहन्छौँ’

काठमाडौं– अमेरिकी रक्षामन्त्री लोयड अष्टिनले अमेरिकाले ‘रुस कमजोर भएको’ देख्न चाहेको बताएका छन् । बीबीसीका अनुसार पत्रकार सम्मेलनका क्रममा रक्षामन्त्री अष्टिनले अमेरिकाले रुस कमजोर भएको देख्न चाहेको बताएका हुन् । उनले अमेरिकाले ‘युक्रेनमा आक्रमण गरेजस्तो अरु कुनै पनि गतिविधि गर्न नसक्ने स्तरमा रुस कमजोर भएको’ देख्न चाहेको बताएका हुन् । उक्त पत्रकार सम्मेलनमा रक्षामन्त्री अष्टिनले […]

बेलायतका प्रधानमन्त्रीलगायतलाई रुस प्रवेशमा प्रतिबन्ध घोषणा

मस्को । रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लगायतलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ । बेलायती अधिकारीहरूले रुस विरुद्ध विभिन्न गलत गतिविधि गरेकाले उनीहरूलाई प्रतिबन्ध लगाउनु परेको रुसी अधिकारीहरूले जनाएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले रुसको चर्को विरोध गर्दै आइरहेको छ । त्यसै गरी रुस विरुद्ध लड्नका लागि बेलायतले युक्रेनलाई सहयोग पनि गर्दै […]

बेलायतका प्रधानमन्त्रीलाई रुस प्रवेशमा राेक

काठमाडाैं : रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लगायतलाई रुस प्रवेशमा राेक लगाएको छ।बेलायती अधिकारीहरूले रुस विरुद्ध विभिन्न गलत गतिविधि गरेकाले उनीहरूलाई प्रतिबन्ध लगाउनु परेको रुसी अधिकारीहरूले जनाएका छन्।रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले रुसको चर्को विरोध गर्दै आइरहेको छ। त्यसैगरी रुस विरुद्ध लड्नका लागि बेलायतले युक्रेनलाई सहयोग पनि गर्दै आइरहेको छ।युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै विभिन्न देशहरूले रुसी कुटनीतिज्ञहरूलाई आफ्नो देशबाट निकाला गरेका छन्। धेरै द

युद्धपछि रुस कमजोर हुन्छ: अमेरिकी अधिकारी

११ चैत, काठमाडौं । अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले युक्रेन युद्धपछि रुस कमजोर हुने बताएका छन् । बिहीबार अमेरिकी रक्षा मन्त्रालयका अधिकारी कोलिन काहलले पत्रकारसँग कुरा गर्दै युक्रेन युद्धपछि रुस कमजोर हुने बताएका हुन् । ‘युक्रेन युद्धपछि रुस यसअघिको भन्दा कमजोर हुने कुरा ढुक्कसँग भन्न सक्छु’, काहलले भने । ‘सैनिक, आर्थिक, राजनीतिक तथा भू-राजनीतिक हिसाबले […]

युक्रेन–रुस युद्ध : फ्रान्सद्वारा आफ्ना नागरिकलाई रुस छाड्न आग्रह

फ्रान्सले आफ्ना नागरिकहरूलाई युक्रेनमा मस्कोको आक्रमण र रुस र युरोपेली सङ्घबीचको हवाई क्षेत्र बन्द गरेपछि उनीहरूको उपस्थिति आवश्यक नभएको खण्डमा रुस छाड्न कडा आग्रह गरेको छ ।  ‘रुसले युक्रेनमा गरेको आक्रमण र अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएको सन्दर्भमा हामीले आफ्नो सतर्कता बढाउनुपर्छ’, विदेश मन्त्रालयले आफ्नो वेबसाइटमा लेखेको छ  । मन्त्रालयले फ्रान्सेली नागरिकहरूलाई रुसमा रहेको आफ्नो दूतावासको वेबसाइटमा फ्रान्सका लागि “अप्रत्यक्ष“ उडानहरूको “गैर–विस्तृत“ सूचीका लागि ईयू सदस्य राष्ट्रहर...

रुस र चीनको ‘अटुट मित्रता’ दिगो होला ?

विज्ञहरू चीन–रुस सम्बन्धलाई भूराजनीतिक र आर्थिक स्वार्थले निर्देशित ‘सहजताको साझेदारी’ मान्छन् भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच तय भएको सम्मेलनअघि रुस र चीनले आफूहरूबीचको ‘अटुट मित्रता’लाई जोड दिएको देखियो ।...