अहिलेको गठबन्धन प्रदेश र आम चुनावसम्म जान्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउनका लागि भएकाले अहिलेको गठबन्धन प्रदेश र आम चुनावसम्म जाने बताएका छन् । तनहुँको व्यास नगरपालिको विजय -यालीपछि सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले राजनीति र अहिलेको व्यवस्थालाई स्थायीत्व दिएर मुलुकलाई विकास र समृद्धीको बाटोमा अगाडि बढाउनका लागि परिवर्तनका पक्षधर पाँच दलका बीचमा […] The post अहिलेको गठबन्धन प्रदेश र आम चुनावसम्म जान्छ : वरिष्ठ नेता पौडेल appeared first on राजधानी राष्ट्रिय दैनिक.