भीम रावलले लिन मानेनन् केन्द्रीय सदस्यको सपथ

नेकपा एमालेको अध्यक्षमा पराजित एवं केन्द्रीय सदस्यमा भने विजयी भएका डा. भीम रावलले केन्द्रीय सदस्यको सपथ लिएनन् ।  मंगलवार साँझ चितवनको सौराहामा एमालेको नवनिर्वाचित केन्द्रीय नेतृत्वलाई सपथ ग्रहण गराइएको छ ।  सपथ ग्रहण समारोहमा सहभागी भए पनि रावलले केन्द्रीय सदस्यको सपथ लिन इन्कार गरेका छन् ।  आफू अध्यक्षको मात्रै उम्मेदवार भएको केन्द्रीय सदस्यको उम्मेदवार भने नभएको रावलले बताएका छन् ।  अध्यक्षमा पराजित भएपछि केन्द्रीय सदस्यमा पनि नरहने रावलले मंगलवार दिउँसो सञ्चारकर्मीहरूसँग बताएका थिए ।  ...

सम्बन्धित सामग्री

काठमाडौँका मेयर बालेनले लिए सपथ, माला भने लगाउन मानेन्

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले आज सपथग्रहण गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित सपथग्रहण समारोहका क्रममा उनले सपथग्रहण गरेका हुन्। उनैसँगै उपमेयरमा निर्वाचित सुनिता डंगोलले पनि सपथग्रहण गरेका छन्। समारोहमा बालेनले माला लगाउने भने मानेनन्। त्यस्तै, उपमेयर सुनिता डंगोलले भने नेपाल भाषामा सपथग्रहण गरेकी छन्।

सपथग्रहणमा माला लगाउन मानेनन् मेयर बालेन्द्रले, नेवारीमा पनि खाए सपथ (भिडिओ)

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले आज सपथग्रहण समारोहमा माला लगाउन अस्वीकार गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित सपथग्रहण समारोहका क्रममा उनले माला लगाउन नचाहेका हुन् ।

प्रशासन सुधारका डिएनए

देशको जुनसुकै कुनामा गएर काम गर्छु भनेर सपथ खाएका कर्मचारीलाई आज देशकै कुनै स्थानमा गएर काम गर भन्दा मानेनन् भनेर देशको ढुकुटी रित्तिएको बेला यति ठूलो रकम खर्च गरेर घर पठाउने अनि भोलि फेरि त्यही पद पूर्ति गर्न विज्ञापन निकाल्ने ? योभन्दा गलत निर्णय अरु के हुन्छ ?