कता जाँदै छ पत्रकारिता: मिसन पत्रकारिताकाे कुरूप स्वरूप

भानुभक्त आचार्य पञ्चायतकालमा दुई खेमाका पत्रकारहरु थिए— पञ्चायत पक्षधर र बहुदलीय व्यवस्था पक्षधर । बहुदलीय पक्षधर पत्रकारहरुले लोकतन्त्र प्राप्तिलाई आफ्नो मिसन बनाए, जसलाई मिसन पत्रकारिता भनियो । त्यसबेला ती दुवैपक्षमा खुलेर नलाग्ने मध्यमार्गीहरू थिए, जसले विकास पत्रकारिता चलाए । अर्थात् मिसन पत्रकारिताको उद्देश्य लोकतन्त्रको प्राप्ति थियो । त्यसका लागि पत्रकारहरुले कुटाइ खाए, निर्वासन सहे, जेल […]