राजनीति दुई ध्रुवमा विभाजन : भानुभक्त ढकाल

नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताएका  छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एउटा ध्रुवको नेतृत्व एमाले र अर्को ध्रुवको नेतृत्व कांग्रेसले गरिरहेको बताए ।उनले अबको निर्वाचनले दुई ध्रुवको राजनीतिलाई स्पष्ट पार्ने बताउँदै भने, ‘केही च्याखे थाप्ने र दाउपेच हेर्ने बाँकी रहे पनि राजनीति दुई ध्रुवमा बाँडिन्छ ।’ अब हुने स्थानीय तहको निर्वाचन र त्यसपछिको प्रदेश तथा सङ्घीय निर्वाचनको पर

सम्बन्धित सामग्री

राजनीति दुई ध्रुवमा विभाजित छ, एउटा एमाले अर्को काँग्रेसः भानुभक्त ढकाल

चितवन, ५ चैत । नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखाले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एउटा ध्रुवको नेतृत्व एमाले र अर्को ध्रुवको नेतृत्व कांग्रेसले गरिरहेको बताए । उनले अबको निर्वाचनले दुई ध्रुवको राजनीतिलाई स्पष्ट पार्ने बताउँदै भने, “केही […]

पैसावाल सुनिल शर्मालाई जित्न मेरो इमानको राजनीति नै काफी छ (भिडियोसहित)

भानुभक्त ढकाल अर्थात् मोरङ–३ का तर्फबाट बाम गठबन्धनका उम्मेदवार । नेकपा एमालेका पूर्व समानुपातिक सांसद ढकाललाई अहिले बाम गठबन्धनका तर्फबाट एमालेले मोरङ–३ बाट प्रत्यक्षतर्फबाट...