मतदाता नामावली दर्ता गर्न जाँदा र फर्किंदा पठाओ चढ्नेलाई ५० रुपैयाँ छुट

राइड–शेयरिङ सेवा प्रदायक पठाओले काठमाडौँ उपत्यकामा मतदाता नामावली दर्ता गर्न जान चाहने नागरिकलाई लक्षित गर्दै विशेष सुविधा लागू गरेको छ। कम्पनीले जारी गरेको योजनाअनुसार, निर्वाचन कार्यालय आवत–जावतका प्रत्येक राइडमा प्रयोगकर्ताले रु. ५० छुट पाउनेछन्। यो अफर काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका जिल्ला निर्वाचन कार्यालयसम्म आवागमन गर्ने प्रयोगकर्ताका लागि लागू हुनेछ। भीडभाड, पार्किङ समस्या र सार्वजनिक […]