एमालेको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं, १९ असोज । नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसा १ बजेसम्मका लागि स्थगित भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पटक पटक अवरोध नगर्न आग्रह गरेपनि एमाले सांसदले नारावाजी गरेका थिए । आजको बैठक ८ मिनेट मात्र चलेको थियो । एमाले सांसदहरुले ‘कालो धन चाहिंदैन, देश लुट्न पाइँदैन’ भनी नारावाजी गरेका थिए […]

सम्बन्धित सामग्री

आजको संसद बैठक स्थगित

काठमाडौं, भदौ ३० । आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक विशेष कारणबश एक दिन पछाडी सारिएको छ । बैठक अब भदौ ३१ गते शुक्रबार बिहान ११ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ। बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७ र०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । आजै […]

माओवादी स्थायी समिति बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक स्थगित भएको छ। दिउँसो तीन बजे बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।कार्यालयका अनुसार संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको हो । अर्को बैठकको समय भने तोकिएको छैन ।

माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक स्थगित

काठमाडाैँ- नेकपा माओवादी केन्द्रको शुक्रबार बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ। संसद बैठक जारी भएकाले बैठक स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। माओवादीले आज बेलुका बस्नेगरी भर्चुअल केन्द्रीय समिति बैठक तय गरेको थियो। अर्को बैठक कहिले बस्ने भन्ने टुंगो लागेको छैन। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, अमेरिकी सहयोग परियोजना (एमसिसी) र केन्द्रीय […]

माओवादी केन्द्रीय समिति बैठक स्थगित

नेकपा माओवादी केन्द्रले संसदलाई देखाएर भर्चुअल केन्द्रीय समिति बैठक स्थगित भएको छ । संसद बैठक जारी भएकाले केन्द्रीय समिति बैठक स्थगित गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए ।  ‘संसद बैठक जारी छ । अरु प्रक्रियागत संसदको विषय मिलाउनुपर्ने भयो ।’ ढकालले भने, ‘त्यसैले बेलुका बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भयो । अर्को बैठक कहिले बस्ने टुंगो छैन ।’आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा जवाफ दिएर सक्ने कार्

देउवाको आग्रहमा यसरी भयो आजको संसद बैठक स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवा आजको संसद बैठक स्थगित गराएर ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) बारे दलहरुबीच सहमतिको खोजीमा जुटेका छन् । संसदको गतिरोध अन्त्य गरेर एमसीसीमाथि छलफल अगाडि बढाउन देउवाले अन्तिम प्रयास गरेका हुन् ।बिहीबार बिहान प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । सत्ता गठबन्धनकै विरोधका बीच आइतबार संसदमा टेबल भएको एमसीसीका सम्बन्धमा ४ दिनसम्म सहमति नजुटेपछि आजको प्रतिनिधिसभा बैठक अन्तिम समयमा स्थ

बैठक स्थगित भएपछि संसद भवन पुगे केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिसभा बैठकमा सहभागिता जनाउन संसद भवनमा पुगेका छन् । अध्यक्ष ओली केहीबेर अघि संसद भवनमा प्रवेश गरेका हुन् । अध्यक्ष ओली संसद बैठक स्थगित भइसकेपछि संसद भवन पुगेका हुन् ।संसद सचिवालयले एक सूचना जारी शुक्रबार १ बजेसम्मका लागि संसद बैठक स्थगित भएको जानकारी दिएको छ । संसद सचिवालयले बैठक स्थगित भएको जानकारी दिएपनि अन्य दलका नेताहरु पनि अहिले संसद भवन पुगेका छन् ।

एमसिसीबारे छलफल हुने भनिएको संसद बैठक स्थगित

काठमाडौँ – संसद बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । सूचना टाँस गरेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बैठक बस्दैनबसी स्थगित भएको नेकपा एमालेका नेता भीम रावलले जानकारी दिएका हुन् । बैठकमा एमसिसीमाथि छलफल हुने कार्यसूची थियो । कार्यव्यवस्था परामर्श समितिले बोल्न चाहने सांसदलाई एमसिसीबारे धारणा […]

सरकारको आग्रहमा संसद बैठक स्थगित

आज बस्ने भनिएको संसद बैठक स्थगित भएको छ । सरकारको आग्रहमा बैठक स्थगित भएको हो । बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको छ ।आजको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने कार्यसूची रहेको थियो ।शीर्ष नेताहरुबीच एमसीसीका सन्दर्भमा  सहमति जुटाउने प्रयास जारी छ । बिहीबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्

भोलिलाई बोलाइएको संसद बैठक स्थगित

काठमाडौँ– प्रतिनिधिसभाको भोलि (बुधबार)लाई बोलाइएको बैठक स्थगित भएको छ । बैठक एक सातापछि बस्ने गरी स्थगित भएको हो । संसद सचिवालय विशेष कारणले बैठक स्थगित भएको जनाएको छ । आगामी बैठक फागुन २ गते सोमबार दिनको १ बजे बस्ने तय भएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए । भोलि दिउसो १ बजेका लागि बोलाइएको […]

बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित

भोलिको बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो । भोलिका लागि बोलाइएको संसद बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।