संसद अधिवेशन छिटो बोलाउन विपक्षी दलहरुको माग

१७ वैशाख, काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले बजेट अधिवेशन छिटो बोलाउन माग गरेका छन् । प्रमुख विपक्षी नेपाली कांगे्रस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रि–बजेट छलफल गर्नुपर्ने भन्दै बजेट अधिवेशन बोलाउन माग गरेका हुन । ‘अधिवेशन बोलाउन ढिलो भइसक्यो, तुरुन्तै बोलाउनुपर्छ । नत्र त प्रि–बजेट छलफलका लागि समय नै हुँदैन’ नेपाली […]

सम्बन्धित सामग्री

पहिले नयाँ सरकार कि संसद अधिवेशन ?

काठमाडौं, पुस १ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेर राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । तर, प्रतिनिधिसभामा ठूलो दल बनेको नेपाली कांग्रेसले भने सरकार गठनभन्दा पहिले संसद अधिवेशन आह्वानको अपेक्षा गरेको छ । आयोगले बुधबार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको थियो भने बिहीबार राष्ट्रपति विद्यादेवी […]

चालु संसद अधिवेशन अझै केही समय चल्छ: कानुनमन्त्री

काठमाडौँ-  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले चालु संसद अधिवेशन अझै केही समय चल्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री शर्माले चालु संसद अधिवेशन केही समय अझै चल्ने बताएका हुन्। उनले यो संसदले धेरै कानूनहरु बनाउन बाँकी रहेको उल्लेख गर्दै सम्भव भएसम्मका कानूनहरु बनाइने बताए मन्त्री शर्माले राज्यको विभिन्न क्षेत्रमा अझै […]

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

आइतबार बसेको मन्त्रिपरिषद्ले जेठ ३ गते मंगलबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।...

संसद अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसदको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्री कार्कीका अनुसार आज राती १२ बजेबाट लागू हुनेगरी संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद बैठकले सिफारिस गरेको हो । […] The post संसद अधिवेशन अन्त्य गर्न सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक.

संसद अधिवेशन अन्त्य गर्न सरकारको सिरफारिस

सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले भोलि (शुक्रबार) मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो।...

सरकारले अन्त्य गर्‍यो संसद अधिवेशन

काठमाडौँ- सरकारले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो। गत २३ भदौमा सुरु भएको अधिवेशनको सुरुदेखि नै प्रमुख विपक्षी नेकपा एमालेले लगातार नाराबाजी गर्दै अवरोध गरिरहेको छ। मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले संसद अधिवेशन अन्त्यको सिफारिस भएकोबारे देशसञ्चारलाई जानकारी दिए। बिहीबारको […]

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय!

काठमाडौँ- सरकारले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। विपक्षीको अवरोध र विरोध प्रदर्शनका कारण संसद अधिवेशन अगाडि बढाउन नसकेपछि सरकारले बिहीबार संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। मन्त्रिपरिषद् बैठक बिहीबार तीन बजे सिंहदरबारमा बस्ने कार्यक्रम छ।

संसद अधिवेशन किन ?(भिडियाे)

अक्कल कुँवर काठमाडौ । संघीय संसदको अधिवेशन अन्त्य गरेको २३ दिनमै सरकारले फेरि संसद अधिवेशन बोलाएपछि विभिन्न आशंका जन्मिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले यही भदौ २३ गते संसद अधिवेशन बोलाउने सरकारी नियतमै प्रश्न उठाएको छ । संघीय संसदको अधिवेशन आह्वान गर्ने सरकारको निर्णयलाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संगको सम्झौता अनुमोदनको विषयसंग […]

राष्ट्रपतिद्वारा २७ गते संसद अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भराष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते संसद अधिवेशन आह्वान गरेकी छन्।ण्डारीले वैशाख २७ गते संसद अधिवेशन आह्वान गरेकी छन्।

राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य

काठमाडौं। राष्ट्रपति विद्या भण्डारीले आज अपरान्ह १ बजेदेखि लागू हुनेगरी संसद अधिवेशन अन्त्य गरेकी छन्। मंगलबार संसद बैठक निर्धारण भइसकेको अवस्थामा प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी हुन् ।