राजनीति सहमतिमा धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा थपलिया

धादिङ – बिहीबार सुरु भएको धादिङ उद्योग वाणिज्य संघको २८औं साधारणसभा तथा १० औं अधिवेशन २७ सदस्य नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । तोकिएको मितिभन्दा एक दिनपछि सकिएको अधिवेशनमा संघका सदस्यहरूले नभई राजनीति दलका नेताहरूले संघको नेतृत्व चयन गरेका हन् ।२०४८ सालमा स्थापना भएको संघको नेतृत्व माओवादी केन्द्र निकट व्यवसायीहरूले नौ कार्यकाल नेतृत्व […]