अलैँचीको बजारभाउ बढ्यो

काठमाडौं । अलैँचीको नयाँ उत्पादन बजारमा आएसंगै बजारभाउ पनि बढेको छ । पछिल्लो केही वर्षयता निरन्तर घटिरहेको मूल्य सोचे भन्दाराम्रो आएकोले किसानहरु उत्साहित बनेका छन् । केही हप्ता अघिदेखि स्थानीय बजारमा निस्कन थालेको अलैंचीको मूल्य प्रतिमन रू. ३२ हजारदेखि ३५ हजारसम्ममा खरीदविक्री भैरहेको छ । अलैचीको मुल्य गतबर्ष भन्दा १२ हजारदेखि १४ हजारसम्म बढेको किसानले […]

सम्बन्धित सामग्री

स्कुस निर्यात खुल्यो, तर भारतीय बजारमा पुर्याउन नसक्दा किसान चिन्तित

उत्पादनको मुख्य सिजनमा माग र बजारभाउ उच्च भएका कारण छिमेकी भारतीय बजारमा स्कुस पुर्याउन समस्या भइरहेको छ।...

बजारभाउ अनुसार श्रमिकको पारिश्रमिक अत्यन्तै कम : मन्त्री भण्डारी

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बजारभाउ अनुसार श्रमिकको पारिश्रमिक अत्यन्तै कम रहेको बताएका छन् । उनले श्रमिकले श्रम गरेर आफ्नो दैनिकीमात्रै गुजार्न समेत कठिन हुने बताए ।

बढ्दो बजारभाउ देखाउँदै उपन्यासका पात्रको संख्या र पेज नै घटाए लेखकले

११ माघ, बीबीसी । इजिप्टमा मुल्‍यवृद्धि बढ्दै जाँदा अब कार, वासिङ मेसिनहरू जस्तै किताब समेत महँगोमा किन्नुपर्ने बाध्यता आइलागेको छ । ‘अहिले किताब पनि महँगो सामान जस्तै हुन थालेको छ। किताब अब खाना जस्तै आधारभूत आवश्‍यकता रहेन, मानिसहरुले यसलाई जोगाउन थालेका छन् ।’ सेफसाफा पब्लिसिङ हाउसका मोहम्मद ईल बालीले भने । उनले गतवर्ष कायरोमा आयोजित […]

विश्वभरि नै बजारभाउ अकासियो

विश्वव्यापी रूपमा देखिएको खाद्य तथा इन्धन संकटको प्रभाव नेपालसम्म आइपुगेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । कोभिडपछि मागको तुलनामा आपूर्ति बढ्न नसक्दा विश्वभर मूल्यवृद्धिको दबाब पर्न थालेको समयमै रुस–युक्रेन युद्धले...

बजारभाउ नियन्त्रण गर

सरकारले चालू आर्थिक वर्षमा मूल्यवृद्धि ६.५ प्रतिशतभित्रै राख्ने प्रक्षेपण गरेको थियो । मुद्रा प्रवाहको नियमन तथा अनुगमन गर्ने नेपाल राष्ट्र बैंकले पनि चालू आर्थिक वर्षको मौद्रिक नीतिमा मूल्यवृद्धिलाई ६.५ प्रतिशतभित्रै राख्ने दाबी गरेको थियो । तर, सरकारले पुँजीगत बजेट खर्च गर्न नसकेर बेहाल भएका बेला पनि मूल्यवृद्धि भने उकालो लाग्दै छ । सामान्यतया सरकारले खर्च […]

अर्थतन्त्रका सूचकमा सुधार ल्याऊ

अर्थतन्त्रका सूचकहरू नकारात्मक भइरहेका बेला सामान्य नागरिकलाई समेत असर गर्ने गरी बजारभाउ पनि बढ्न थालेको छ । पछिल्लो समय लगातार अर्थतन्त्रका सूचकहरू नकारात्मक देखिएका छन् । कोरोना कहरका कारण शिथिल भएको अर्थतन्त्र बिस्तारै चलायमान हुँदै गर्दा त्यसका नकारात्मक असर हाल देखिन थालेका हुन् । चालू आवको पहिलो महिनाबाटै ओरालो लाग्न थालेको रेमिट्यान्स घट्ने क्रम चौथो […]

बेमौसमी बर्षाले बेच्न ठिक्क पारेको बन्दा बारीमै कुहायो

बैतडी । बैतडीमा व्यवसायीक तरकारी खेतिमा आवद्ध किसानहरुले बजारभाउ नपाउदा बिक्रि गर्नका लागि तयार भएको तरकारी खेतमै कुहिएको छ । अहिले जिल्लाका अधिकांस ठाउँका किसानहरुले उत्पादन गरेको बन्दागोपि खेतमै कुहिएको छ । कार्तिक महिनाको सुरुवातमा परेको अबिरल बर्षाले खेतमा लगाएको तरकारीमा नोक्सान पु¥याएको हो । बर्षाबाट जोगिएको तरकारीले समेत बजार भाउ नपाएकाले बन्दाकोपी खेतमै कुहिएको […] The post बेमौसमी बर्षाले बेच्न ठिक्क पारेको बन्दा बारीमै कुहायो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

निषेधाज्ञामा बजारभाउ सामान्य बढ्यो

बजारभाउ निषेधाज्ञामा सामान्य बढेको छ । खाद्यान्न मौज्दात पर्याप्त भए पनि कोरोनाको कारण मूल्य बढेको वाणिज्य विभागका सूचना अधिकारी शिवराज सेढाईले गोरखापत्र अनलाइनलाई बताउनुभयो । उहाँका अनुसार बजार मूल्य वृद्धिमा तेलको मूल्य भने अकासिएको र त्यसको अनुगमन भइरहेको छ । मूल्य वृद्धिबारे सूचना अधिकारी सेढाईले भन्नुभयो, ‘सामान्यः बजार मूल्य बढेकै हो, हामी निरन्तर अनुगमनमा छौँ ।’ उहाँले अर्को हप्तादेखि किराना पसल खुल्ने बताउनुभयो ।

सरकारको प्राथमिकतामा अल्मलिएको बजारको अस्तव्यस्तता

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गत सातादेखि निषेधाज्ञा लागू भएसँगै फेरि बजारमा सामानको कृत्रिम अभाव सुरु भएको छ । बजारभाउ माग तथा आपूर्तिको नियममा चल्ने हो । तर, नेपालको बजार अर्थशास्त्रको सिद्धान्तले चल्दैन । हुन त नेपालको राजनीति पनि कहाँ सिद्धान्तबाट चलेको छ र ? तैपनि राजनीतिलाई केही नेताले बन्धक बनाउन सक्छन्, तर बजारलाई उद्योगी […]