बेइजिङले प्रकोप रोकथाम र नियन्त्रणका लागि लगाइएका नर्सिङ होमको प्रतिबन्ध खुकुलो पार्ने

काठमाण्डौ - बेइजिङले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप रोकथाम र नियन्त्रणका लागि ६८२ नर्सिङ होममा लिइएको कडा निगरानीलाई सोमबारदेखि केही खुकुलो पार्ने बताएको छ ।  चीनमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि ती संस्थामा रहेका करिब ४८ हजार जेष्ठ नागरिकहरूलाई वसन्त पर्व (स्प्रिङ फेस्टिभल) ...

सम्बन्धित सामग्री

विराटनगर महानगरले थाल्यो डेंगी रोकथाम तथा नियन्त्रण अभियान

मोरङ- विराटनगर महानगरपालिकाले लामुखट्टेको टोकाईबाट हुने डेंगी रोग रोकथाम तथा नियन्त्रणको अभियान सुरु गरेको छ। महानगरपालिका उपमेयर शिल्पा निराला कार्कीसहितको टोलीले शुक्रबार बिहान पानी परिरहेको अवस्थामा अभियानलाई सुरुआत गरेकी हुन्। अभियानका क्रममा उपमेयर कार्कीले डेंगी संक्रमण नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज्ने र नष्ट गरिने अभियानमा सबैलाई जोडिन आग्रह गरिन्। महानगरले अघि बढाएको लार्भा खोज्ने र […]

डेङ्गु सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न एमालेको माग

काठमाडौँ- नेकपा (एमाले) ले डेङ्गु सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पार्टी केन्द्रीय सचिव तथा स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै डेङ्गु सङ्क्रमणका अवस्था जटिल बन्दै गएको भन्दै रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन्। विज्ञप्तिमा उनले तीनै तहका सरकारलगायत विभिन्न सरकारी/गैरसरकारी निकायकाबीचमा समन्वयात्मक परिचालन, […]

डेङ्गु सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न एमालेको माग

काठमाडौँ,५ असोज । नेकपा (एमाले)ले डेङ्गु सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पार्टी केन्द्रीय सचिव तथा स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै डेङ्गु सङ्क्रमणका अवस्था जटिल बन्दै गएको भन्दै रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेको हो । विज्ञप्तिमा उनले तीनै तहका सरकारलगायत विभिन्न सरकारी÷गैरसरकारी निकायकाबीचमा […]

डेङ्गु सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न एमालेको माग

नेकपा (एमाले) ले डेङ्गु सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेको छ। पार्टी केन्द्रीय सचिव तथा स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै डेङ्गु सङ्क्रमणका अवस्था जटिल बन्दै गएको भन्दै रोकथाम र नियन्त्रण गर...

डेङ्गी सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न एमालेको माग

काठमाडाैँ – नेकपा एमालेले डेङ्गी सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पार्टी केन्द्रीय सचिव तथा स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै डेङ्गी सङ्क्रमणका अवस्था जटिल बन्दै गएको भन्दै रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गर‍ेका हुन् । विज्ञप्तिमा उनले तीनै तहका सरकारलगायत विभिन्न सरकारी तथा गैरसरकारी […]

आत्महत्या घटना रोकथाम तथा नियन्त्रण गर्न सचेतना अभियान

माेरङ –  बढ्दो आत्महत्या घटना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ प्रहरीले सचेतना अभियान सुरू गर्ने भएको छ। विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयमा पत्रकारसंगको भेटका क्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले बढ्दो आत्महत्या रोकथामका लागि प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा शनिबारबाट विशेष अभियान सुरू गर्न लागेको जानकारी दिए। आत्महत्याको सन्दर्भले […]

लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना लागू हुँदै

काठमाडौं ।  लागूऔषध दुब्र्यसनीको संख्या दैनिक रुपमा बढ्न थालेपछि गृह मन्त्रालयले भोलि अर्थात् २०७९ वैशाख १ देखि लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना लागू गर्ने भएको छ । लागूऔषध खरिदबिक्री र सेवनलाई पूर्ण रुपमा रोक्न संघ, प्रदेश, जिल्ला र स्थानीय तहलाई सक्रिय गर्न मन्त्रालयले तीनै तहका सुरक्षा निकाय, मन्त्रालयअन्तर्गतका विभिन्न निकाय र सरोकारवालासँग छलफल गरी […]

सरकारद्वारा ओमिक्रोन सङ्क्रमण रोकथाम आदेश जारी

काठमाडौँ । सरकारले कोभिड-१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि माघ मसान्तसम्म लागू हुने गरी आदेश जारी गरेको छ । सिंहदरवारमा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको सङ्क्रमण फैलिन नदिन  ‘कोभिड-१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश ०७८’ आदेश जारी गरेको हो । एक महिनाका लागि जारी आदेशमा यसअघि कोभिड-१९ […]

कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न जारी गरेको आदेश पालना गर्न अपिल

वैशाख ८, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न जारी गरेको आदेश पालना गर्न अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दैनिक सङ्क्रमण बढिरहेकाले आदेश पालना गर्न आग्रह गरेका हुन् । उनले आदेश उल्लङ्घन गर्नेलाई कारवाही गर्नेसमेत बताएका छन् ।            यही वैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको थियो । ‘आदेशको उल्लङ्घन हुने गरी कुनै पनि शैक्षिक संस्था, सार्वजनिक निकाय, निजी निकायले सञ्चालन गर्ने गराउने धार्मिक, सांस्कृतिक कार्य गर्न गराउनेउपर अनुगमन बढाउन र नियमानुसार कारवाही गर्न गराउन सबैमा अपिल छ’, उनले जारी गरेको अपिलमा भनिएको छ ।          आदेशको उल्लङ्घन हुने गरी भएका गतिविधिका कारण सङ्क्रमण हुन गएमा सङ्क्रमितको परीक्षण, उपचार सम्बन्धित संस्था वा व्यक्तिले स्वयं आफैंले आफ्नो खर्च गर्नुपर्ने अपिलमा उल्लेख गरिएको छ । सहप्रवक्ता डा अधिकारीले सरकारले जारी गरेको आदेशको उल्लङ्घन गरी सार्वजनिक निकाय तथा निजी संस्थास्थलमा सङ्क्रमण फैलिने खालका गतिविधि भइरहँदा अवस्था अझ खराब हुँदै जाने बताए । बुधवार २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । रासस