आमनिर्वाचनसम्म सभापति बन्ने र चुनावमा पार्टीलाई जिताएर नेतृत्व हस्तान्तरण गर्ने पौडेलको प्रस्ताव

आफू सहमतिका लागि बाधक नभएको बताउँदै पौडेलले सभापतिका अन्य आकांक्षी प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरालालाई कि त सहमति गरेर साझा उम्मेदवार तय गर्न होइन भने आफ्नो नेतृत्व स्वीकार्न आग्रह गर्नुभएको हो ।