पहिलो महिला मुख्यमन्त्री दुई सातामै संकटमा

हेटौंडा : नेपालको पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद सत्तारोहणको दुई सातामै संकटमा परेको छ। बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले बहुमत गुमाएसँगै मुख्यमन्त्री शाक्यको पद संकटमा परेको हो।मंगलबार एमालेबाट निर्वाचित १२ सांसदले आधिकारिक रुपमा एमाले त्यागेर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेपछि प्रदेशसभामा एमालेले बहुमत गुमाएको छ। भदौ २ गते मात्रै शाक्य मुख्यमन्त्री नियुक्त भएकी हुन्। पार्टी फुट्नै लाग्दा मुख्यमन्त्री बनेकी शाक्यलाई अब पद जोगाउन मुस्किल छ।एकसय