जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पायो

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ।

सम्बन्धित सामग्री

मुख्यमन्त्री निवासमा सर्दै उपेन्द्र यादव

मन्त्री निवास पुल्चोकमा आवास नपाएपछि उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव ललिपुरस्थित भैंसेपाटीमा मुख्यमन्त्रीका लागि बनाइएको सम्पर्क कार्यालयमा सर्ने भएका छन्।...

बार २ मा उपेन्द्र यादव विजयी

बारा २ जासपा अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । उनले २८ हजार ४ सय १५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुसहवाले २३ हजार ३ सय ३४...

उपेन्द्र यादव निरन्तर पछि परेपछि जसपाका प्रतिनिधिले गरे मतगणना बहिष्कार

अध्यक्ष उपेन्द्र यादव फराकिलाे मतान्तरले पछि पर्दै गएपछि सप्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिहरूले मतगणना बहिस्कार गरेका छन्

उपेन्द्र यादव बारा २ बाट सिफारिस

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने भएका छन्। जसपाले उनलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको हो। जसपाको बारा क्षेत्र नम्बर २ कमिटीको बैठकले यादवको नाम सिफारिस गरेको हो। यादवसँगै रामसहायप्रसाद यादव र प्रयाग रायको नाम सो क्षेत्रबाट सिफारिसमा परेका छन्। […]

उपेन्द्र यादव मन्त्री नबन्ने

काठमाडौं, १२ असोज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री नबन्ने भएका छन् । यसअघि उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय सम्हाल्ने गरी यादव सरकारमा सहभागी हुने चर्चा थियो । उनले अरु कसैलाई जसपाबाट सरकारको नेतृत्वमा पठाउने भएका छन् । देउवाले उपप्रधानमन्त्री नबनाउने भएपछि यादव ब्याक भएका हुन् । उनी विगतमा उपप्रधानमन्त्री भइसकेका छन् । यादव मन्त्री […]

उपेन्द्र यादव र बाबुरामबीच मनमुटाब

काठमाडौं, २६ भदौ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच मनमुटाब सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज भोलिभित्रै सरकारलाई पूर्णता दिनेगरि छलफल बढाएसँगै जसपाका नेताहरु यादव र भट्टराईबीच खटपट सुरु भएको हो । स्रोतकाअनुसार डा. भट्टराईले यादवलाई सरकारमा नेतृत्व गरेर नजान भनेका छन् । तर, […]

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेता चुनिएका छन् । शनिबार सिंहदरबारको संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले यादवलाई दलको नेता चयन गरेको हाे ।  जसपाका नेता महेन्द्र राय यादवको समर्थन र संघीय परिषद् अध्यक्ष डा.बाबुराम...

निर्वाचन आयोगद्वारा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

काठमाडौँ । निर्वाचन आयोगले जसपाको आधिकारितासम्बन्धी विवादको फैसला उपेन्द्र यादवको पक्षमा सुनाएको छ । सोमबार निर्वाचन आयोगमा जसपाको उपेन्द्र यादव र महन्थ ठाकुर पक्षमा सशरीर उपस्थित भएर हस्ताक्षर सनाखत गराउँदा उपेन्द्र यादवको पक्षमा बहुमत देखिएसँगै यादव पक्षलाई नै आधिकारिता दिएको हो । जसपाका ५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जनाले उपेन्द्र यादव पक्षमा रहेको भनी हस्ताक्षर […]

निर्वाचन आयोगले दियो उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले आधिकारिकता दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए...

जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं।जसपाको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।बिहान ११ बजेपछि बस्ने बैठकमा महन्थ ठाकुर,राजेन्द्र महतोसहितका नेतामाथि बहुमतले गरेको कारबाही अमान्य हुने निर्वाचन आयोगको निर्णयबारे छलफल हुने बताइएको छ। यसअघि नै उपेन्द्र यादव पक्षले आयोगको निर्णयप्रति आपत्ति जनाइसकेको छ। कारबाही अस्वीकार गर्ने आयोगको निर्णयलगत्तै एकतर्फी रूपमा कार्यकारिणी सदस्य थप गरेका ठाकुरले भने बैठकमा नजान कार्यकारिणी सदस्यहरुलाई आग्रह गरेका थिए।