स्वास्थ्यमन्त्री तामाङलाई त्रिपाठीको सुझाव- सचिवालयलाई धेरै छुट दिनुहुन्न, नत्र बिचौलिया पस्ने डर हुन्छ

कार्यक्रममा मन्त्री त्रिपाठीले सचिवालयलाई धेरै छुट दिन नहुने कुरामा जोड दिनएका छन्। उनले सचिवालयलाई धरै छुट दिँदा मन्त्रालयका काममा बिचौलिया पस्ने डर रहेको बताएका हुन्।

सम्बन्धित सामग्री