काठमाडौ मेयरकप क्रिकेटको खेलतालिका सार्वजनिक, पहिलो खेलमा आर्मी र एपीएफ भिड्ने

काठमाडौं: फागुन २२ गतेबाट सुरु हुने काठमाडौं मेयर कपको तालिका नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको छ। तालिका अनुसार प्रतियोगिताको पहिलो खेलमा विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र एपीएफ भिड्ने छ। प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित टियू क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सम्पन्न हुनेछन्। २२ गते सुरु भएको प्रतियोगिताको फाइनल खेल…