जुम्लाका भेडापालक किसान आँसु झार्दै भन्छन् : सम्पत्ति सकिन लागिसक्यो, कसैले सहयोग गर्दैन
२१ मंसिर, जुम्ला । चेहेरे पाटनमा बाक्लो हिउँ नपरेको वर्षौं भयो । जुम्ला बजारबाट करिब चार किलोमिटर माथि मनमोहक डाँडामा हिउँद र वर्षात् दुवै समयमा स्थानीयवासीले गाई, गोरु, बाख्रा, बोका, खसी, भैँसी, भेडा, च्याङ्ग्रा लगायतका …