‘भक्तपुरले विकासमा फड्को मार्यो’

नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले तीन वर्षमा भक्तपुरमा राम्रो विकास भएको दाबी गरेका छन् । विजयादशमी, दिपावली, नेपाल संवत् तथा छठपर्वका अवसरमा राष्ट्रिय युवा सङ्घ नेपाल भक्तपुर जिल्ला कमिटीले आज सल्लाघारीमा आयोजना गरेको शुभकामना, चियापान तथा सांस्कृतिक कार्यक्रममा उनले भक्तपुरले विकासमा निकै फड्को मारेको बताए ।बस्नेतले भने, “भक्तपुरले कयौँ वर्ष विकास पाएन, अहिले तीन वर्ष भक्तपुरको लागि स्वर्ण युग सावित भयो, इतिहासमै नभएको विकास अहिले भक्तपुरले पायो ।” कार्यक्रममा राष्ट्रिय य

सम्बन्धित सामग्री

कछुवाको गतिमा विकास, कहाँ हरायो विकास र समृद्धिको नारा?

काठमाडौं, मंसिर ८ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा सबै राजनीतिक दल तथा उम्मेदवारले आफ्नो घोषणापत्रमा विकास निर्माण तथा आर्थिक समृद्धिको नारालाई प्रमुख प्राथमिकता दिएका थिए । आमनिर्वाचनको चार वर्षसम्म आइपुग्दा समृद्धि तथा विकास निर्माणको दिशामा दलहरू अघि बढेको पाइएको छैन । […]

विकास निर्माणमा ढिलासुस्ती, विकास खर्च झन् खस्कँदो

काठमाडौं, भदौ २३। पछिल्ला केही वर्षहरूमा विकास तथा पूर्वाधार निर्माणतर्फको पुँजीगत खर्च क्रमशः झनै खस्कन थालेको छ । सरकारले विकास निर्माणमा तत्परता देखाएर ढिलासुस्ती तथा अनियमितता हटाउँदै पुँजीगत खर्च वृद्धि गर्नुपर्नेमा ठीक उल्टो देखिएको छ । देश लोकन्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि सरकारको बागडोर सम्हाल्न पुगेको राजनीतिक दल तथा नेताहरूले व्यवहार र कार्यशैली पुरानै ढर्रामा […]

विकास निर्माणमा ढिलासुस्ती, विकास खर्च झन् खस्कँदो

काठमाडौं । पछिल्ला केही वर्षहरूमा विकास तथा पूर्वाधार निर्माणतर्फको पँुजीगत खर्च क्रमशः झनै खस्कन थालेको छ । सरकारले विकास निर्माणमा तत्परता देखाएर ढिलासुस्ती तथा अनियमितता हटाउँदै पुँजीगत खर्च वृद्धि गर्नुपर्नेमा ठीक उल्टो देखिएको छ । देश लोकन्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि सरकारको बागडोर सम्हाल्न पुगेको राजनीतिक दल तथा नेताहरूले व्यवहार र कार्यशैली पुरानै ढर्रामा चल्दा […] The post विकास निर्माणमा ढिलासुस्ती, विकास खर्च झन् खस्कँदो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कोभिडको असर विकास निर्माणमा

कोभिडका कारण जिल्लाको विकास निर्माणमा असर पुर्याएकोे छ । बबई गाउँपालिकाले गत आर्थिक वर्ष २०७६/०७७ मा क्षमता विकास लागि ५९ योजना विनियोजित गरेको थियो तर कोरोनाको कारण ती योजना गर्न सम्भव नभएपछि पालिकाले ती योजनाका लागि विनियोजन गरेको रकममध्ये ५० लाख कोरोना व्यवस्थापनमा खर्च गरेको थियो । भर्खरै सकिएको आर्थिक वर्ष ०७७/०७८ मा कार्यक्रम गर्ने […]

मोडलिङमै व्यस्त विकास

कर्ममा दृढ संकल्प ।आफ्नो चरित्र निर्माणमा उतिकै मिहिनेत।अभिनयप्रतिको उल्कै मोह। यही विशेषताका कारण मोडल तथा कलाकार विकास लामिछाने अलग परिचयसहितका मोडलको रूपमा चिनिन्छन्।...

‘किसानको विकास बिना देशको विकास हुन सक्दैन’

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमिल्सेनाले किसानको विकास बिना देशको विकास हुन नसक्ने भन्दै देशको समग्र आर्थिक, सामाजिक र राजनैतिक विकासको नीतिमा किसानलाई समेटिने पर्नेमा जोड दिएका छन् । बिहीबार राष्ट्रिय किसान आयोगसँगको छलफल कार्यक्रममा उनले कृषि र किसान नै देशको पहिचान बनेको आजको स्थितिमा उच्च शिक्षा अध्ययन गरेको जनशक्ति समेत यस क्षेत्रमा संलग्न हुन चाहने वातावरण तयार गरिनुपर्ने बताए । अध्यक्ष तिमिल्सेनाले आयात प्रतिस्थापन गर्दै कृषि उत्पादनका उपजले निर्यातमुखी अर्थतन्त्र बन्न सक्ने कुरामा पनि जोड दिए । यसै...

ओखलढुङ्गामा एकीकृत बस्ती विकास गरिने

ओखलढुङ्गाका ११ स्थानमा नमूना एकीकृत बस्ती विकास कार्यक्रम शुरु हुने भएको छ । अव्यवस्थित तथा छरिएर रहेका बस्तीलाई एकीकृत बस्तीका रूपमा विकास गर्न प्रदेश सरकारले ‘एकीकृत बस्ती विकास कार्यक्रम’ ल्याएको हो । यसका लागि प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यविधि समेत पारित गरेको छ । प्रदेश सरकारले आगामी वर्षदेखि जिल्लाका ७ वटा गाउँपालिकाको एक–एक ठाउँ र सिद्धिचरण नगरपालिकाको ठाडे, टोड्के, निशंखे लगायत ४ स्थानमा नमूना एकीकृत बस्ती विकास कार्यक्रम शुरु गर्ने प्रदेश नं १ का भौतिक प

लुम्बिनी विकास बैंकद्वारा सम्मान

लुम्बिनी विकास बैंकले कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पालाई सम्मान गरेको छ । शेर्पाले २५औं पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमानी कायम गरेको भन्दै बैंकले बधाइसहित सम्मान गरेको हो ।उक्त कार्यक्रममा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले कीर्तिमानी पर्वतारोही शेर्पालाई बैंकको केन्द्रिय कार्यालय डिल्लीबजारमा सम्मान गरेका हुन् । शेर्पा बिगत दुई दशकदेखि लुम्बिनी विकास […]

उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा ढकाल नियुक्त

२१ वैशाख, काठमाडौं । उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा जानुका ढकाल नियुक्त भएकी छिन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले ढकाललाई विकास आयुक्त नियुक्त गरेको हो । झापा घर भएकी ढकाल नवनारी मासिककी  सम्पादक हुन् । शहरी विकास मन्त्रालयबाट उनले नियुक्तिपत्र बुझेकी छिन् । विकास आयुक्तका लागि चैत १२ गते सरकारले दरखास्त मागेको थियो । जसमा […]

हामीले नबुझेको विकास

के साधन स्रोतले मात्र विकास हुँदो रहेछ त? हुँदो हो त म जस्ता हजारौँ विद्यार्थीले दुई दशकको फरकमा पनि एउटै विकासे कथा पढ्दै बस्नु पर्थ्यो होला त? प्रकृतिकले दिएका सागरमाथाको गाथाको कथा भन्दै गर्दा हामीले बनाएका सगर विकासका कथा लेख्न र भन्न पाएको खै?