धनुषामा गोली प्रहारबाट वडाध्यक्षको हत्या

धनुषामा गोली प्रहारबाट एकजना वडाध्यक्षको हत्या भएको छ। शुक्रबार मिथिला बिहारी नगरपालिका ९ को वडाध्यक्ष ४८ वर्षीय बिन्देश्वर यादवको गोलीप्रहारबाट हत्या भएको हो।