आज २०७८ मंसिर १९ गते आइतबार । आज दिन भरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा कमल थापालाई पन्छाउँदै राप्रपाको अध्यक्ष बने राजेन्द्र लिङ्देन, काँग्रेसको प्रदेश अधिवेशन : तीन वटा प्रदेशको नतिजा आउँदा दुई प्रदेशमा देउवा पक्ष हावी, १५ सय बराबर एक जना प्रतिनिधि चयन गर्न प्रचण्डको सर्कुलर, ६ महिनामा सल्टाउनुपर्ने मुद्दा दुई वर्षसम्म पनि जस्ताको तस्तै, लुम्बिनीमा तीन वटा महानगर बनाउने योजना अलप