कांग्रेस महाधिवेशन : तनहुँबाट जो सर्वसम्मत भए

तनहुँ– नेपाली कांग्रेस तनहुँको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन अगावै केही पदमा भने निर्विरोध नेतृत्व चयन भइसकेको छ । आइतबार उम्मेदवारी दर्ताको बेलामै केही पदाधिकारी निर्वारोध चयन भएका छन् । आवश्यक संख्याभन्दा बढीको उम्मेदवारी नपरेपछि उनीहरू निर्वारोध निर्वाचित भएका हुन् । क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिको महिला सदस्य खस आर्यमा कल्पना भकुण्डी, दलित सदस्यमा लक्ष्मी परियार, […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन डायरी- बीपी, किसुनजीदेखि गगन, विश्वप्रकाशसम्म (तीस सामग्री)

आउनुहोस्, कांग्रेस, महाधिवेशन र यो पार्टीका विभिन्न नेताबारे शिलापत्रमा प्रकाशित केही रिपोर्टिङ, लेख, टिप्पणी पढ्नुहोस्ः

प्रभु ग्रुपका अध्यक्ष भट्टचन बने कांग्रेस महाधिवेशन प्रतिनिधि

८ मंसिर, काठमाडौं । चर्चित व्यवसायी देवीप्रकाश भट्टचन कांग्रेस महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । व्यवसायिक प्रतिष्ठान प्रभू समूहका अध्यक्ष समेत रहेका भट्टचन बाग्लुङबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन् । बाग्लुङबाट भट्टचनमात्रै सर्वसम्मत भएका हुन् । अन्य प्रतिनिधि छनोट भने चुनावबाट भएको थियो । महाधिवेशन प्रतिनिधिमा चयन भएपछि भट्टचनले अब आफू सक्रिय राजनीतिमा होमिएको […]

लुम्बिनी प्रदेशका दुई मन्त्री कांग्रेस महाधिवेशन प्रतिनिधि चयन

लुम्बिनी प्रदेशका दुई मन्त्री नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन्। प्रदेशका ग्रामिण तथा शहरी बिकास मन्त्री डिल्ली बहादुर चौधरी र उर्जा जलस्रोत , सिँचाई राज्यमन्त्री अर्जुन श्रेष्ठ कांग्रेस महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।...

कांग्रेस महाधिवेशन पनि गर्न नसक्ने गरी बुढो भइसक्याे : ओली

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस महाधिवेशन समेत गर्न नसक्ने गरी बुढो भएको बताउनु भएकाे छ । नेकपा एमाले सिन्धुपाल्चोक–काठमाण्डाै सम्पर्क मञ्चले आज काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कांग्रेस महाधिवेशन पनि गर्न नसक्ने गरी अशक्त भएकाे बताउनु भएकाे हाे। उहाँले ५ वर्षभित्र गरिसक्नु पर्ने महाधिवेशन गर्न नसक्ने कांग्रेसले संवैधानिक रुपमा थप गरेर ६ महिनामा पनि गर्न नसकेर आफूलाई अशक्त पार्टीको रुपमा उभ्याएको बताउनु भएकाे छ । उहाँले कांग्र...

कांग्रेस महाधिवेशन सर्ने, मंसिरबाट माघ दोस्रो साता पुग्ने

काठमाडौँ– नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित भएकाे छ। यसले तल्ला तहको अधिवेशन पनि प्रभावित हुँदा कांग्रेस महाधिवेशन माघ दोस्रोसाता पुग्ने भएको छ। शनिबार पालिका तहको अधिवेशन भएसँगै यसभन्दा माथिका अधिवेशनहरु दसैँपछि सार्ने सहमति भएको छ। १३ जिल्लाको क्रियाशील सदस्यता मुद्दा टुंगिन बाँकी भएकोले उक्त स्थानमा महाधिवेशन कहिले हुने भनेर टुंगो लागेको छैन। कांग्रेसले महाधिवेशनकोअन्तर्गत तल्लाे […]

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज गरेको छ। बिहीबार रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले रिट खारेज गरेको हो। कांग्रेस महासमिति सदस्य नरोत्तम वैद्यले कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन रोक्न माग गर्दै भदौ १८ मा सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। रिटमा महामारीका समयमा महाधिवेशन गर्दा कोरोना […]

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज

सर्वोच्च अदालतले कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज गरेको छ। बिहीबार रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले रिट खारेज गरेको हो। कांग्रेस महासमिति सदस्य नरोत्तम वैद्यले कोरोना...

कांग्रेस महाधिवेशन निश्चित, सिटौलाले तोडाए जिल्ला सभापतिको अनसन

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रियामा भएको अलमल टुंगिएको छ । योसँगै कांग्रेस महाधिवेशन सुनिश्चिततातर्फ अघि बढेको छ । कांग्रेस जिल्ला सभापतिहरूले शनिबार पार्टी केन्द्रीय कार्यालयमा ८ भदौबाट जारी धर्ना तथा अनसन टुंग्याएसँगै कांग्रेसको १४औं महाधिवेशनको सुरुवाती प्रक्रिया पनि सुनिश्चित भएको हो । कांग्रेसको महाधिवेशनको प्रक्रिया यही १८ भदौबाट सुरु हुने कार्यतालिका छ […] The post कांग्रेस महाधिवेशन निश्चित, सिटौलाले तोडाए जिल्ला सभापतिको अनसन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

यस्तो छ कांग्रेस महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि सरेको छ । कांग्रेसले १८ भदौबाट तल्ला तहका अधिवेशन सुरु गर्नेगरी महाधिवेशनको नयाँ कार्यतालिका ल्याएको हो । नयाँ कार्यतालिका अनुसार १४औं महाधिवेशन ९ देखि १३ मंसिरसम्म तोकिएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबारबाट सुरु भएर शनिबार सम्पन्न भएको केन्द्रीय समिति बैठकले १६ देख […] The post यस्तो छ कांग्रेस महाधिवेशन तालिका appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

फेरि अन्योलमा कांग्रेस महाधिवेशन

काठमाडौं, साउन १४ । क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा परेको छ। महाधिवेशन पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशन अन्योलमा परेको हो। महाधिवेशन सुरु हुन एक महिनामात्र बाँकी रहँदा कांग्रेसले बुधबारसम्म क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन। केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको सदस्यता छानबिन समितिले मंगलबार ८ लाख […]