बुद्ध एयर तत्काल ‘ग्राउन्डिङ’ गर

वर्षा र मौसमका कारण यो याममा हवाई उडानहरु अवरुद्ध हुनु मुलुकका लागि नयाँ कुरा हैन। तर, हवाईजहाजमा यान्त्रिक गडबडी यात्राका बीचमा मात्र पहिचानमा आउनु र यात्रुहरुको सुरक्षा धरापमा पर्नु सुरक्षित यात्राको सिद्धान्त विपरित हो। त्यति मात्र हैन, त्यो सम्बन्धित वायुसेवा सञ्चालकबाट अपेक्षित न्यूनतम दायित्व विपरित पनि हो। यो साता ‘बुद्ध एयर’ का केही उडानहरु यात्रुहरुमा […]

सम्बन्धित सामग्री

बुद्ध एयर २७औं वर्षमा

काठमाडौं– बुद्ध एयरबाट दुई करोडभन्दा बढी यात्रुले सेवा पाइसकेका छन् । नेपाली आकाशमा सानो १८ सिटे विमानबाट उडान भरेको बुद्ध एयर २७औं वर्षमा प्रवेश गरेको छ । यस अवधिमा बुद्ध एयरबाट दुई करोडभन्दा बढी स्वदेशी तथा विदेशी यात्रुले सेवा प्राप्त गरिसकेका छन् । हाल बुद्ध एयरसँग तीन वटा एटीआर–४२ तथा १३ वटा एटीआर–७२ विमान रहेका […]

पोखरा विमानस्थलमा ‘ग्राउन्ड ह्यान्डलिङ’का लागि बुद्ध एयर इच्छुक

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्न निजी   बुद्ध एयर पनि इच्छुक देखिएको छ । पोखराबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि ग्राउन्ड ह्यान्डलिङ गर्न बुद्धले नियामक निकायमा...

आजदेखि पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय गोल्डकप

काठमाडौँ,१५ कार्तिक । मोरङको बेलबारीमा पाँचौँ बेलबारी बुद्व एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि यहाँ सुरु हुँदैछ । डाँगीहाट युथ क्लबका आयोजनामा बेलबारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा फुटबल प्रतियोगिता हुने छ । अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता यही कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजेता टोलीले नगद रु आठ लाख एक हजार र उपविजेताले चार लाख एक […]

बेलबारी बुद्ध एयर आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता कार्तिक १५ देखि

मोरङ – मोरङको बेलबारी नगरपालिकामा हुने बेलबारी बुद्ध एयर आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता कार्तिक १५ बाट हुने भएको छ। बुधबार बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतले प्रतियोगिता कार्तिक १५ देखि २५ गतेसम्म लक्ष्मीमार्गस्थित खेलमैदानमा हुने जानकारी दिए । प्रवक्ता बस्नेतका अनुसार यसपटक प्रतियोगितामा विजेताको पुरस्कार राशि बृद्धि गरिएको जानकारी दिए। प्रतियोगितामा यसपटक विजयी […]

बुद्ध एयर २६औं वर्षमा प्रवेश

हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर २५ औं वर्षमा प्रवेश गरेको छ ।११ सेप्टेम्बर १९९७ देखि नेपाली आकाशमा विधिवत् रूपमा हवाई उडान सुरु गरेको कम्पनीले मंगलबारदेखि आफ्नो हवाई उडान यात्राको सफलतापूर्वक २५ वर्ष पूरा गरेर २६औं वर्षमा प्रवेश गर्न लागेको हो ।वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो २५ वर्षे यात्राका बारेमा जानकारी […]

एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

पर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले क्यासब्याक अफर प्रस्तुत गरेको छ । अब बुद्ध एयर र यती एयरको एप र वेबबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा ग्राहकले क्रमशः ३५० र ५०० रुपैयाँ क्यासब्याक सुविधा पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । क्यास ब्याक सुविधाका लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्स सक्रिय गर्नु पर्ने छ । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहने बैंकले जनाएको छ । बैंकले आफ्नो सेवा अभिवृद्धि ग

एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

काठमाडौं, २ भदौ । आउँदो चाड पर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको छ । एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा ३५० र ५०० रुपैयाँ क्यासब्याक सुविधा पाउने भएका छन । क्यासब्याक सुबिधाको […]

बुद्ध एयर चढ्नेले अन्नपूर्ण केबलकारको टिकटमा विशेष छुट पाउने

बुद्ध एयरको बोर्डिङ पास अर्थात् टिकटमा अब सेवाग्राहीले अन्नपूर्ण केबलकारमा समेत विशेष छुट पाउने भएका छन् । बुद्ध एयर र पोखरास्थित अन्नपूर्ण केबलकारबीच हालैमात्र व्यवसायिक साझेदारीको सम्झौता भएको हो । सम्झौता अनुसार बुद्ध एयर चढ्ने प्रत्येक यात्रुले अन्नपूर्ण केबलकारमा १२ प्रतिशत छुट पाउने छन् । बुद्ध एयर चढ्ने यात्रुले बोर्डिङ पासमा नै केबलकारको टिकट छुटको कुपन पाउने छन् । तर, यात्रुहरुले बोर्डिङ पास जारी गरिएको ५ दिनभित्र अन्नपूर्ण केबलकारको प्रयोग गरेमात्र सो सुविधा उपभोग गर्न पाउने कम्पन

८ वटा जहाज किन्दै बुद्ध एयर

निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले ८ वटा नयाँ जहाज थप्ने भएको छ । दुर्गमका गन्तव्यमा उडान गर्न बुद्धले नयाँ जहाज थप गर्न लागेको हो ।सन् २०२३ को सुरुबाटै नयाँ जहाजबाट उडान गर्ने गरी ८ वटा अत्याधुनिक जहाज थप गर्न लागिएको जनाएको छ । नयाँ जहाज खरिदका लागि कम्पनीले ट्वीनअटर जहाज निर्माता कम्पनीसँग छलफल गरिएको पनि बताईएको छ । अहिले पर्यटकीय र मुख्य शहरमा मात्रै उडान गरिरहेको बुद्ध एयरले नयाँ जहाज थप गरेर दुर्गमका गन्तव्यमा उडान गर्ने छ । पूर्वी क्षेत्रका गन्तव्यमा उडान गर्न बुद्धले रामेछापको मन्थली विमानस्थललाई हब बनाउँदैछ । पश्चिममा उडान गर्न पोखरा तथा कर्णाली र सुदूरपश्चिममा उडान गर्न नेपालगञ्ज विमानस्थललाई हब बनाउने योजनामा बुद्ध एयर छ । बुद्ध २०२४ मा २ वटा, क्रमश २०२५ मा पनि २ र २०२६ मा पनि २ वटा जहाज थप्ने योजना बनाएको छ । पहिलो लटमा सन्२२ भित्रै २ वटा जहाज ल्याउने योजना कम्पनीको छ । हाल बुद्ध एयरसँग १० एटीआर ७२, ३ वटा एटीआर ४२ र २ वटा ब्रिचक्राफ्ट जहाज छन् ।