इराकमा अमेरिकी सैनिक क्याम्पलाई लक्षित गरी ड्रोन आक्रमण

काठमाडौँ । उत्तरी इराकको एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै अमेरिकी सैन्य क्याम्प नजिकै ड्रोन आक्रमण भएको छ । सुरक्षा बलले दिएको जानकारी अनुसार इराकको कुर्दिस प्रान्तको राजधानी सहर एर्बिलस्थित विमानस्थलनजिकै हिजो (शनिबार) उक्त आक्रमण भएको हो । यसअघि आन्तरिक सुरक्षा बलले भने विमानस्थलनजिकै तीन वटा रकेट आक्रमण भएको बताएको थियो । अर्को एक विज्ञप्तिमा कुर्दिस सुरक्षा बलले […]

सम्बन्धित सामग्री

सिरियास्थित अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण, ६ कुर्दिस मारिए

सिरियामा रहेको अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण भएको छ। ड्रोन आक्रमणमा अमेरिकी सैनिकका सहयोगी ६ कुर्दिस लडाकु मारिएका छन्। केही घाइते भएको आशंका छ। सीरियन डेमोक्रेटिक फोर्सेज एसडीएफका अनुसार पूर्वी प्रान्त दीर अल–जौर स्थित अल–उमर तेल क्षेत्रमा रहेको कमाण्डो प्रशिक्षण केन्द्रमा ड्रोन आक्रमण भएको हो। इरान समर्थित मिलिसिया अम्ब्रेला समूहले आक्रमणको जिम्मा लिएको छ। अमेरिकाले यहाँको आक्रमण र हताहतिबारे केही बताएको छैन। सीरियामा झण्डै ८०० अमेरिकी सैनिक कार्यरत छन्, जहाँ उसले कुर्द

जोर्डनमा मारिएका तीन अमेरिकी सैनिकको पहिचान सार्वजनिक

इजरायल र हमासबीच युद्ध जारी रहँदै मध्यपूर्वमा तीन जना अमेरिकी सैनिक मारिएका छन् । जोर्डन र सिरियाको सीमा क्षेत्रस्थित अमेरिकी सैन्य ठेगानामा आइतबार राति ड्रोन आक्रमण हुँदा तीन जना अमेरिकी सैनिकको ज्यान गएको हो ।

जोर्डनमा मारिएका तीन अमेरिकी सैनिकको पहिचान सार्वजनिक

इजरायल र हमासबीच युद्ध जारी रहँदै मध्यपूर्वमा तीन जना अमेरिकी सैनिक मारिएका छन् । जोर्डन र सिरियाको सीमा क्षेत्रस्थित अमेरिकी सैन्य ठेगानामा आइतबार राति ड्रोन आक्रमण हुँदा तीन जना अमेरिकी सैनिकको ज्यान गएको हो ।

हमास र इजरायलबीच युद्ध जारी रहँदा मध्यपूर्वमा पहिलोपटक मारिए अमेरिकी सैनिक

जोर्डन र सिरियाको सीमा क्षेत्रस्थित अमेरिकी सैन्य ठेगानामा आइतबार राति ड्रोन आक्रमण हुँदा तीन जना अमेरिकी सैनिकको ज्यान गएको हो ।

अमेरिकाद्वारा काबुलमा ड्रोन आक्रमण

काठमाडौं :  अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा ड्रोन आक्रमण गरेको छ। आतंकवादी आक्रमण रोक्नका लागि ड्रोन प्रहार गरिएको अमेरिकी सैनिक अधिकारीले बताएका छन्। इस्लामिक स्टेटको अफगान समूह आइएस–के का सवारी साधनलाई निशाना बनाएर ड्रोन आक्रमण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएकाे छ।  आक्रमणमा काबुल विमानस्थलमा आत्मघाती आक्रमण गर्ने एक संदिग्ध पनि मारिएको अमेरिकी सेनाले दाबी गरेको छ। अमेरिकाले यसअघि फेरि पनि काबुल विमानस्थलमा आतंकवादी आक्रमणको जोखिम