अभिनेता फरहान अख्तरको सिनेमा तुफानको प्रोमो टायम्स स्क्वायरमा

एजेन्सी। भारतीय अभिनेता अरहाल अख्तरको आउँदो सिनेमा तुफानको प्रोमोले टायम्स स्क्वायरको बिलबोर्डमा स्थान पाएको छ। उनले आफ्नो इन्स्टाग्राममार्फत न्युयोर्कको टायम्स स्क्वायरमा आफ्नो आउँदो सिनेमाको प्रोमोले स्थान पाएको बताएका हुन्। जुलाई १६ बाट अमेजोन प्राइममा प्रशारण हुने स्पोट्र्स ड्रामा तुफानलाई ओमप्रकाश मेहराले निर्देशन गरेका हुन्।

सम्बन्धित सामग्री

दिव्याको गुनासो

काठमाडौँ– पछिल्लो समय बलिउड अभिनेत्री दिव्या दत्त चर्चामा छिन् । उनलाई फिल्मभन्दा पनि वेबसिरिजले चर्चामा ल्याएको हो । दिव्याले केही समय अगाडि एक पुस्तक समेत निकालेकी छन् । पुस्तकको प्रचारप्रसार गर्न एक शोमा पुगेकी दिव्याले आफ्नो क्रस सलमान खान र फरहान अख्तर रहेको बताएकी छिन् । ‘मलाई बलिउडमा दुई अभिनेता सलमान र फरहानमा क्रस थियो […]

अभिनेता फरहान र गायिका शिवानीले गरे विवाह

मुम्बई । बलिउड अभिनेता तथा गायक फरहान अख्तर दाम्पत्य सम्बन्धमा बाँधिएका छन् । आफ्नी प्रेमिका शिवानी डान्डेकरसँग उनी शनिबार दाम्पत्य सम्बन्धमा बाँधिएका हुन् । आफुहरूको विवाहको तस्बिर सार्वजनिक गर्दै फरहानले विवाह’bout आइतबार जानकारी गराएका छन् । शिवानी डान्डेकर भारतीय गायिका हुन् । केही समयदेखि फरहान र शिवानी प्रेम सम्बन्धमा थिए । विवाहको तस्बिरमा उनीहरूको जोडी […] The post अभिनेता फरहान र गायिका शिवानीले गरे विवाह appeared first on राजधानी राष्ट्रिय दैनिक.

विवाह बन्धनमा बाँधिए फरहान र शिवानी

अभिनेता तथा निर्देशक फरहान अख्तर र गायिका शिवानी दान्डेकर विवाहको बन्धनमा बाँधिएका छन् । दुई जनाले शनिबार पिता जावेद अख्तरको खण्डालास्थित फार्म हाउसमा विवाह गरेका हुन् ।शुक्रबार राति जोडीको संगीत समारोह थियो । रिपोर्टका अनुसार विवाहमा उनीहरूको परिवारका सदस्य, नजिकका साथीका साथै बलिउडबाट आलिया भट्ट, रितेश सिधवानी, ऋतिक रोशन, आमिर खान, डिनो मोरिया र राकेश ओमप्रकाश मेहरा लगायत सेलिब्रिटी समेल थिए । फरहान र शिवानी करिब ४ वर्षदेखि सम्बन्धमा थिए । र लिभ इनमा बस्दै आइरहेका थिए । केही समय लुकाएपछि

फरहान अख्तर-शिबानी डान्डेकरले महाराष्ट्रीय रीतिरिवाज अनुसार विवाह गर्ने

एजेन्सी । बलिउड निर्देशक तथा अभिनेता फरहान अख्तर र शिबानी दांडेकर छिट्टै विवाह बन्धनमा बाँधिदैछन् । यो जोडीले फेब्रुअरी १९ मा महाराष्ट्रीय रीतिरिवाज अनुसार विवाह गर्दैछन् । अर्कोतर्फ १७ फेब्रुअरी अर्थात् आज हल्दी समारोह आयोजना हुँदैछ जसमा नजिकका साथीभाइ र परिवारका सदस्यहरुको सहभागिता रहेको छ ।

यी युवतीसँग विवाह गर्दै फरहान अख्तर !

एजेन्सी । बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तर आफ्नी प्रेमिका शिबानी दांडेकरसँग २१ फेब्रुअरी २०२२ मा विवाह बन्धनमा बाँधिने भएका छन्। यो जोडी तीन वर्षभन्दा लामो समयदेखि सम्बन्धमा रहेको बताइएको छ ।

कोट म्यारिज गर्दै फरहान र शिवानी

बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तर र उनकी प्रेमिका शिवानी दान्डेकरको विवाहको खबर केही समयदेखि मिडियामा छाएको छ । तर पुष्टि भने हुन सकिरहेको थिएन । अहिले भने फरहानका बुबा तथा वरिष्ठ लेखक जावेद अख्तरले उनीहरुको विवाहको खबर पुष्टि गरेका छन् । जावेदले फराहान र शिवानी २१ फेब्रुअरीमा अदालती (कोट म्यारिज) गर्न लागेको बताए ।‘कोट म्यारिजपछि एक निजी समारोह आयोजना हुनेछ । जसमा नजिकका साथीभाई र परिवारका सदस्य मात्रै सहभागी हुनेछन् । जावेदले अगाडि भने, ‘विवाहको तयारी भइरहेको छ । कोरोनाका कारण

फरहान अख्तर र शिवानी दांडेकर लगनगाँठो कस्दै

एजेन्सी । भारतीय फिल्मका अभिनेता फरहान अख्तर र अभिनेत्री शिवानी दांडेकर विवाह बन्धनमा बाँधिने भएका छन् । फिल्ममा राम्रो रुपमा जमेको यो जोडीलाई सबैले मनपराएका थिए । अब उनीहरु रिलमा मात्रै नभई रियल लाइफमा पनि जोडी बन्ने भएका हुन् । दुबैजना लामो समयदेखि प्रेम सम्बन्धमा रहदै आएका र अब उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई विवाह मा […]

प्रियंका, कट्रिना र आलियालाई लिएर ‘जी ले जरा’ बनाउँदै फरहान अख्तर

बलिउड अभिनेता, निर्माता, निर्देशक फरहान अख्तरले नयाँ चलचित्र बनाउने घोषणा गरेका छन्। तीन महिला पात्रलाई लिएर बनाउन लागिएको चलचित्रको नाम ‘जी ले जरा’ रहेको उनले जानकारी दिएका छन्। यो चलचित्रमा अभिनेत्री प्रियंका चोपडा जोनस, कट्रिना कैफ र आलिया भट्ट घुम्न निस्किएका साथीहरुका रुपमा देखिनेछन्। चलचित्रको कथा तीन महिलाको सडक यात्रा र मित्रतामा आधारित हुनेछ । […]

‘जी ले जरा’मा आलिया, प्रियंका र कटरीना

मुम्बई(एबीपी लाइभ)– बलिउड निर्देशक तथा अभिनेता फरहान अख्तर चाँडै नै दर्शकमाझ नयाँ फिल्म ‘जी ले जरा’ ल्याउदैछन् । अभिनेत्री आलिया भट्टले फिल्मसँग जोडिएको एक प्रोमो भिडियो इन्स्टाग्राममा शेयर गरेकी छन् । सामाजिक सञ्जालमा यो भिडियो निकै भाइरल भइरहेको छ । फिल्मको कथा सडक यात्रा र साथीत्वमा आधारित हुनेछ । फिल्ममा प्रियंका चोपडा जोनास, कटरीना कैफ […]

फरहान अख्तर इन नेपाल

फरहान अख्तर भारतीय गायक, गीतकार, नायक, चलचित्र निर्देशक तथा पट कथा लेखक हुन् । सहायक निर्देशकका रूपमा बलिउड प्रवेश गरेका अख्तरले चलचित्र दिल चाहता हैको निर्देशन गरेका थिए । जिन्दगी ना मिलेगा दोबाराजस्ता चर्चित चलचित्रका अभिनेता फरहान भोलि शनिबार नेपालमा प्रस्तुत हुँदैछन् ।