लण्डनमा जारी भूपू गोर्खाकाे अनसन टुंगियो, नेपाल सरकारसँग वार्ता गर्ने बेलायतको प्रतिबद्धता

बेलायत सरकारले नेपाल सरकारसँग वार्ता गर्ने प्रतिबद्धता जनाएपछि बेलायतको लण्डनमा जारी भूपू गोर्खाकाे आमरण अनसन टुंगिएको छ। समान ज्यालालगायतका माग राखी ज्ञानराज राई, पुष्पा घले र धन गुरुङ अनसनमा बसेका थिए। बेलायत सरकार र भूपू गोर्खाहरुबीच सहमतिपछि बेलायतका रक्षामन्त्री लियो डोचर्टीले जुस पिलाएर अनसन तोडाएका हुन्। त्यसअवसरमा बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मी तथा उपनियोग प्रमुख […]

सम्बन्धित सामग्री

गोर्खा पेन्सनबारे नेपाल–बेलायत बैठक असफल

भूपू गोर्खाका प्रतिनिधिसहित दुई देशबीच बुधबार भएको मन्त्रीस्तरीय चौथो वार्ता । बेलायतको रक्षा मन्त्रालयमा पौने दुई घण्टा चलेको बैठकको नेतृत्व नेपाल सरकारका तर्फबाट बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्य, बेलायत सरकारका...

नेपाल बेलायत वार्ता: अध्ययन गरेर पुनः वार्ता बस्ने बेलायतको अडान

आन्दोलनरत भूपूगोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत र नेपाल सरकारका प्रतिनिधिबीच औपचारिक वार्ता शुरु भएको छ।...

युक्रेनलाई निरन्तर सहयोग र समर्थन रहने बेलायतका प्रधानमन्त्री सुनकको प्रतिबद्धता

बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्नुभएको छ । फोन वार्तामा दुई देशबीचको सम्बन्ध तथा आउँदा दिनमा सहयोग निरन्तरताबारे कुराकानी भएको छ । प्रधानमन्त्री सुनकले युक्रेनी नागरिकप्रति बेलायतको ऐक्यबद्धता एवम् समर्थन निरन्तर रहने बताएका समाचार संस्था एएनआईले जनाएको छ ।  बेलायतका प्रधानमन्त्री सुनकले युक्रेनी राष्ट्रपति र नागरिकप्रति निरन्तर साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभएको खबरमा उल्लेख छ । कुराकानीका क्रममा प्रधानमन्त्री सुनकले युक्र...

युक्रेनी राष्ट्रपतिलाई सघाउने बेलायतका प्रधानमन्त्री ऋषि सुनकको आश्वासन

बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलीफोन वार्ता गर्नुभएको छ । वार्ताका क्रममा उहाँले युक्रेनी जनताप्रति बेलायतको ऐक्यबद्धता एवम् समर्थन रहेको बताउनुभएको छ । “युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग कुरा गर्न पाउनु विशेषाधिकार भएको बताउँदै प्रधानमन्त्री सुनकले युक्रेनी राष्ट्रपति र जनताप्रति बेलायतको निरन्तर साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । […]

बेलायतको प्रधानमन्त्री बन्ने दौड: सुनक र जोनसनले गरे फेस-टु-फेस वार्ता

बेलायतको सम्भावित नयाँ प्रधानमन्त्रीका दाबेदार ऋषि सुनक र बोरिस जोनसनले फेस टु फेस (आमनेसामने)वार्ता गरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

देउवा–मोदी द्विपक्षीय वार्ता

काठमाडौं, (नेस) । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच मंगलबार बेलायतको स्कटल्यान्डमा द्विपक्षीय वार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) मा भएको साइडलाइन वार्तामा आपसी सम्बन्ध र सहयोगको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटमा जलवायु […]

आफ्ना नागरिकलाई उद्धार गर्न तालिबानीसँग बेलायतको वार्ता

१६ भदौ, काठमाडौं । अमेरिकाले आफ्ना सबै सैनिक आफगानिस्तानबाट फिर्ता गरे पनि अहिले पनि अफगानिस्तानमा धेरै मुलुकका नागरिक छन् । धेरै बेलायती नागरिक पनि अहिले अफगानिस्तानमा छन् भने विदेशी सेनालाई सहयोग गर्ने धेरै मानिस पनि अफगानिस्तानमा नै छन् । बेलायतले आफ्ना नागरिक र गठबन्धन सेनालाई सहयोग गर्ने अफगान नागरिकलाई अफगानिस्तानबाट उद्धार गर्ने विषयमा अहिले वार्ता […]

लण्डनमा भूतपूर्व गोर्खाहरुले सुरु गरेको अनशन तोडियो

काठमाण्डाै - बेलायती सैनिक समान पेन्सनलगायतका अधिकारकाे माग गर्दै बेलायतको लण्डनमा भूतपूर्व गोर्खा सैनिकहरूले सुरु गरेको भोक हड्ताल तोडिएको छ । बेलायत सरकारले नेपाल सरकार र गोर्खा प्रतिनिधिसँग वार्ता गरि उनीहरुका समस्या समाधान गर्ने लिखित प्रतिबद्धता जनाएपछि अनशन तोडिएको हो । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र बेलायतका रक्षा राज्यमन्त्री लियो डोचेर्टीले जुस पिलाएर अनशन तोडाएका हुन् । भूपू गोर्खाहरूको पेन्सनलगायतका विषयमा गोर्खा प्रतिनिधि, नेपाल सरकार र  बेलायत सरकारबीच आउँदो भदौ २३ गते त्रिपक्ष...

लण्डनमा भुपू गोर्खा सैनिकले तोडे अनशन, २३ भदौमा त्रिपक्षीय वार्ता

बेलायतको लण्डनमा भुतपूर्व गोरखा सैनिकहरुले शुरु गरेको भोक हड्ताल १४ औं दिनमा तोडिएको छ। बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र बेलायत सरकारका प्रतिनिधिको रोहबरमा अनशन तोडिएको हो। भुपू गोर्खाहरुको...