छिटाे चुनाव गरेर सरकारले फजुल खर्च बढाउन खाेजेकाे नबुझिदिनुस् : अर्थमन्त्री पाैडेल

काठमाण्डाै – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुनावमा हुने खर्चलाई फजुल खर्चको रूपमा चित्रण नगर्न आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले छिटो चुनाव गरेर सरकारले फजुल खर्च बढाउन खोजेको रूपमा मध्यावधि चुनावलाई चित्रण नगर्न आग्रह गर्नुभएको हो । च...