अन्तिम समयमा मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक स्थगित भएको छ । शुक्रवार साँझ ७ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठकका लागि सबै मन्त्रीहरूलाई बोलाउन लगाएको भए पनि अन्तिम समयमा आएर स्थगित भएको हो । मन्त्रीहरू बालुवाटार जानु केही अघि मात्रै अहिलेलाई बैठक नबस्ने तर कुनै पनि बेला बोलाउन सक्ने भएकाले तयारी अवस्थामा भनिएको बालुवाटार […]

सम्बन्धित सामग्री

बागमती प्रदेशको मन्त्रिपरिषद् बैठक स्थगित

अस्वस्थ भएपछि उहाँले कोभिड–१९ संक्रमणको परिक्षण समेत गराउनुभएको छ । उहाँको कोभिड–१९ संक्रमण परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने एन्टिजेन परीक्षणको रिपोर्ट भने पोजिटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री अस्वस्ठ भएपछी मन्त्रिपरिषद् बैठक स्थगित

प्रदेश सरकारले गत फागुनमा जारी ५ अध्यादेश मध्ये ४ वटा अध्यादेश फेल भएपछि पुनः अध्यादेश ल्याउने गरी तयारी भइरहेका बेला मुख्यमन्त्री अस्वस्ठ भएपछी एक साताका लागि मन्त्रिपरिषद् बैठक स्थगित गरिएकाे हाे।...

मुख्यमन्त्री अस्वस्थ भएपछि रोकियो अध्यादेश

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको स्वास्थ्यमा समस्या देखिएपछि अध्यादेश जारी गर्न बस्ने तयारी भएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ । प्रदेश सरकारले गत फागुनमा जारी ५ अध्यादेश मध्ये ४ वटा अध्यादेश फेल भएपछि पुनः अध्यादेश ल्याउने गरी तयारी भइरहेको थियो । मुख्यमन्त्री पाण्डेले उक्त तयारी अनुसार फेल भएका ४ अध्यादेशलाई मन्त्रिपरिषदबाट स्वीकृती प्रदान गर्न आइतबार बैठक आह्वान गरेका थिए ।आइतबार बिहान बस्ने तय भएको बैठक केही समय अघि सूचना प्रवाह गर्दै मुख्यमन्त्री पाण्डेले एक साताका

देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । देउवाले दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले रातोपाटीलाई जानकारी दिए ।बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने भएकै कारण देउवाले पार्टी पदाधिकारी बैठक स्थगित गराएका थिए । आजको बैठकबाट केही महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ ।

मन्त्रिपरिषद् बैठक अकस्मात स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार साँझ ५ बजेका लागि बोलाएको मन्त्रिपरिषद् बैठक अकस्मात स्थगित भएको छ । सोमवारको बैठक भर्चुअल माध्यमबाट गर्ने तयारी गरिएपनि अन्तिममा स्थगित भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारमा सहभागी भएपछि पुनर्गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठक बस्न लागेको थियो । तर बैठक अन्तिममा स्थगित भएको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए । बैठक स्थगित हुनुको कारणबारे केही खुलाइएको छैन ।

मन्त्रिपरिषद् बैठक स्थगित

मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । संसदमा बजेटमाथि मन्त्रालयगत छलफल जारी रहेकाले मंगलबार साँझ ६ बजे

अस्थायी मुकामबारे मन्त्रीबीच नै विवाद हुँदा मन्त्रिपरिषद् बैठक स्थगित

सात प्रदेशका अस्थायी मुकाम तोक्ने विषयमा विवाद हुँदा मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। बैठकमा मन्त्रीहरुले आआफ्नो क्षेत्रमा अस्थायी राजधानी राख्न लबिङ गरेका थिए। वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माका अनुसार बैठकमा दीपक बोहोराले प्रदेश ५ को अस्थायी मुकाम बुटवलमा राख्न प्रस्ताव गरेका थिए। उनले कांग्रेस नेता बालकृष्ण खाँड पनि यो विषयमा सहमत रहेको बताएका थिए। प्रधानमन्त्री शेरबहादुर…

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित - Naya Patrika

प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्नका लागि बसेको मन्त्रिपरिषद् बैठकले कुनै निर्णय गर्न नसकेपछि दिउँसो ३ बजेसम्मको लागि बैठक स्थगित भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा...पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद् बैठक स्थगित, तीन बजे फेरि बस्ने

प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न बसेको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतका अनुसार बैठक दिउँसो तीन बजे फेरि बस्नेछ। बिहान ९ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक ११ बजेमात्र सुरु भएको थियो। बैठकमा प्रदेश प्रमुखमा प्रस्तावित नामबारे कांग्रेस मन्त्रीले नै असन्तुष्टि जनाएपछि थप छलफल गर्न बैठक स्थगित भएको बालुवाटार स्रोतले…

प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौं : प्रदेश प्रमुख र प्रदेशसभाको अस्थायी राजधानी तोक्ने विषयमा निर्णय गर्न मंगलबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक बुधबार बिहानसम्मका लागि स्थगित भएको छ।  प्रदेश प्रमुख र प्रदेशको राजधानी तत्काल टुंगो लगाउन  सरकारलाई निर्वाचन आयोग र प्रमुख दलहरूले दबाब दिइरहेको वेला सरकारले त्यस विषयमा निर्णय गर्न म...