खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व

खोटाङ । स्थानीय तहको निर्वाचनमार्फत खोटाङका दुई स्थानीय तहको प्रमुखमा महिला विजयी भएका छन् । चार स्थानीय तहमा महिला उम्मेदवार उठाइएकामा हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा बिमला राई र जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा अरुणादेबी राई विजयी भएका हुन् । जिल्लाका स्थानीय तहले पहिलोपल्ट महिला नेतृत्व पाएको हो । बिमला कांग्रेस र अरुणादेबी माओवादी केन्द्रकोतर्फबाट मेयर र अध्यक्षमा […] The post खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कर्णालीका २३ वटा पालिका प्रमुख-उपप्रमुखमा महिला सहभागिता शून्य

सुर्खेत : कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये २३ वटा स्थानीय तहको नेतृत्व महिलाविहीन भएको छ। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट २३ स्थानीय तहको प्रमुख र उपप्रमुख दुवैमा पुरुष निर्वाचित भएका हुन्।जसअन्तरगत सल्यानका १० स्थानीय तहमध्य चार स्थानीय तहको प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष निर्वाचित भएका छन्। त्यस्तै, हुम्ला ७ वटा स्थानीय तहमध्ये ४ स्थानीय तहमा प्रमुख, उपप्रमुख दुवैमा महिला नेतृत्व चयन हुन सकेनन् भने डोल्पा ८ स्थानीय तह र कालिकोट ९ स्थानीय तहमध्ये ४-४ स्थानीय तहमा प्रमुख र उपप्र

स्थानीय तहमा महिला प्रतिनिधित्व घट्यो

स्थानीय तह निर्वाचनको हालसम्मको परिणामले प्रमुख/अध्यक्ष र वडा अध्यक्षमा विगतको तुलनामा नगन्य मात्रामा महिला नेतृत्व बढेपनि समग्रमा महिला प्रतिनिधित्व घटेको छ ।

खुम्चियो महिला नेतृत्व

गत वैशाख ३० गते स्थानीय तह सदस्यका लागि भएको निर्वाचनमा दलहरूबीचको चुनावी तालमेलका कारण महिला स्थानीय तहमा चुनिएर नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसरबाट वञ्चित भएका छन् । मकवानपुर मा ठूला दलले निर्वाचनमा तालमेल गर्दा महिलालाई भन्दा पुरुषलाई प्राथमिकतामा राखेर भागबण्डा लगाएका कारण स्थानीय तहको प्रमुख वा उपप्रमुख र अध्यक्ष वा उपाध्यक्ष भएर नेतृत्व गर्ने अवसर गुमे को हो ।२०७४ को स्थानीय तहको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा चुनावी तालमेल गरेका सत्तारुढ दलले उम्मेदवार बनाउँदा नै मह

तनहुँका स्थानीय तहको प्रमुखमा महिला शून्य

तनहुँ : जिल्लाका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ।२०७४ सालको स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकको निर्वाचनमा भने पराजित भइन्। अघिल्लो स्थानीय तहमा एक्लो महिला प्रमुखको जिम्मेवारी निर्वाह गरेकी मायादेवी राना यो पटक म्याग्दे गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठसँग पराजित भइन्। १० पालिकामध्ये म्याग्देमा मात्रै प्रमुखमा महिलाको  उम्मेदवारी परेको थि

सुदूरपश्चिमका स्थानीय तहमा महिला नेतृत्व न्यून

धनगढी : सुदूरपश्चिममा स्थानीय तह सदस्य निर्वाचन २०७९ को अन्तिम मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। अन्तिम मत परिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये डेढ दर्जनभन्दा बढी पालिकाको प्रमुख र उपप्रमुखमा पुरूष निर्वाचित भएका छन्।गठबन्धनमा आबद्ध दलहरूले प्रमुख/उपप्रमुखमा महिलालाई टिकट नदिँदा सुदूरपश्चिममा स्थानीय पालिकाको नेतृत्वमा महिलाको उपस्थिति गत निर्वाचनभन्दा कम भएको छ। हालसम्मको नतिजाअनुसार प्रदेशका १९ पालिकाको प्रमुख–उपप्रमुख दुवैमा पुरुष निर्वाचित भएका छन्।प्रदेशको बझाङमा सबैभन्

एमाले अधिवेशनः इलामका दुई स्थानीय तहमा महिला नेतृत्व

इलाम– नेकपा एमालेको गाउँ नगर अधिवेशनका क्रममा इलामका दुई स्थानीय तहमा महिलाले नेतृत्व लिएका छन् । ६ गाउँपालिका र ४ नगरपालिका रहेको इलामका १० स्थानीय तह मध्ये दुई ठाउँमा महिला अध्यक्ष बनेका हुन् । पछिल्लो पटक चुलाचुली गाउँपालिकामा दिलू लावतीको अध्यक्षतामा सर्वसम्मत गाउँकमिटी गठन भएको छ । पार्टीका जिल्ला सचिवालय सदस्य ओमनारायण खनालका अनुसार लावतीको […]

कैलालीका सात स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व, दुईमा महिला नेतृत्व

कैलाली । कैलालीका १३ स्थानीय तह मध्ये सात पालिकामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, जानकी, कैलारी, जोशीपुर, चुरे, बर्दगोरिया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले कैलालीका इन्चार्ज नारदमूनि रानाले जानकारी दिए। उनका अनुसार अझै ६ पालिका कमिटीको नेतृत्व चयन गर्न बाँकी छ । लम्की चुहा र घोडाघोडी नगरपालिका तथा […]