एक तिहाइले घट्यो संक्रमित संख्या

३० जेठ, काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमण क्रमशः मत्थर र हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले बताएका छन् । तर अझै संक्रमणको जोखिम कायमै रहेकाले सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । मन्त्रालयका अनुसार आइतबार देशभरमा २,४०७ संक्रमित थपिएका छन् । पछिल्लो एक हप्ता अर्थात जेठ २३–२९ मा २१ हजार ६७८ जनामा संक्रमण […]

सम्बन्धित सामग्री

विश्वभर दैनिक थपिने संक्रमित घटेनन्, मृतकको संख्या घट्यो

काठमाडौँ –विश्वभर दैनिक थपिने कोरोना संक्रमितको संख्यामा अझै कमि आएको छैन । पछिल्लो २४ घण्टामा मात्र १६ लाख ४० हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । थपिनेमा सबैभन्दा धेरै दक्षिण कोरोरीमा मात्रै ४ लाख ७ हजारमा संक्रमण पुष्टि भएको छ । जर्मनीमा २ लाख ८४ हजार थपिँदा फ्रान्समा ९७ हजार, बेलायतमा ९० हजार, नेदरल्याण्डमा ५४ […]

कोरोना संक्रमित संख्या घट्यो

काठमाडौं, ७ माघ । कोरोना भाइरसको लक्षण देखिएपछि टेष्ट गर्न जाने गरिएकोमा पछिल्लो समय घट्न थालेका छन् । सरकारले टेष्टको मूल्य घटाउने निर्णय गरेपनि परीक्षण गर्नेहरु घट्न थालेका हुन् । संक्रमणको लक्षण देखिएपछि घरमै आइशोलेशनमा बस्नेहरु बढेका छन् । परीक्षण गर्नेहरु घट्न थालेपछि संक्रमित संख्या पनि हिजोभन्दा आज कम पत्ता लागेका छन् । बितेको २४ […]

भारतमा दैनिक संक्रमितको संख्या घट्यो

भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्या फेरि घटेको छ। पछिल्लो २४ घण्टामा १० हजार ४२३ जना मात्रै नयाँ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।

कोरोना संक्रमितको संख्या ह्वातै घट्यो, आज १३ सय ८८ संक्रमित, २४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पाँच महिनापछि आज कोरोना संक्रमण ह्वात्तै घटेको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८८ जना व्यक्तिमा मात्र संक्रमण देखिएको छ । १० हजार २ सय ९७ जनामा गरिएको परीक्षणमा १३ दशमलव ४ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भदौ महिना लागेसँगै लगातार कोरोना संक्रमण […]

कोरोना परीक्षण कम हुँदा हुम्लामा सक्रिय संक्रमितको संख्या घट्यो

सिमकोट– सात वटै गाउँपालिका र जिल्ला अस्पतालमा कोरोना संक्रमितको कुल संख्या चार सय नजिक पुग्दा सक्रिय संक्रमित भने न्यून देखिएका छन्। सबैतिर परीक्षणको दायरा घट्दो क्रममा रहँदा कोरोना संक्रमितको संख्या न्यून देखिएको हो। बिहीबार स्वास्थ्य सेवा कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार जिल्लाभरि कोरोनाको दोस्रो लहर चलेयता ३९५ जना संक्रमित देखिएका छन्। यो संख्या दुई हजार २६२ […]

भारतमा दैनिक संक्रमित दरमा कमी, सक्रिय संक्रमितको संख्या पनि घट्यो

साउन २३, नयाँदिल्ली (भारत) । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्यामा कमी आएको छ ।             शुक्रवार सार्वजनिक गरिएको विवरणको तुलनामा शनिवार सार्वजनिक गरिएको विवरणमा दैनिक संक्रमितको संख्यामा कमी देखिएको हो ।             शुक्रवारभन्दा शनिवारको विवरणमा झण्डै ६ हजार कमी देखिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । शनिवार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ६२८ जना नयाँ संक्रमित थपिएका छन् । जवकी शुक्रवार सार्वजनिक गरिएको विवरणमा ४४ हजार ६४३ जना नयाँ संक्रमित भएको उल्लेख थियो ।             सरकारी अधिकारीका अनुसार पछिल्लो एकै दिनमा ४० हजार १७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै समयावधिमा नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै भएकाले अहिले संक्रमित अवस्थामै रहेकाको संख्या घटेको छ ।             भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको कुल संख्या ४ लाख १२ हजार १५३ रहेको छ । जवकी अघिल्लो दिन ४ लाख १४ हजार १५३ रहेको थियो ।             सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ३ करोड १८ लाख ९५ हजार ३८५ पुगेको छ । तीमध्ये १ दशमलव २९ प्रतिशत मात्रै अहिले संक्रमित अवस्थामै रहेका छन् । संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाको संख्या भने ३ करोड १० लाख पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।             भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएर ४ लाख २७ हजार ३७१ जनाको मृत्यु भएको छ । तीमध्ये ६१७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।             अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म ४७ करोड ८३ लाख जनाको कोरोना परीक्षण गरिएको छ ।  भारतमा पछिल्लो एक दिनमा ४९ लाख ५५ हजार १३८ जनालाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । योसँगै अहिलेसम्म खोप लगाएकाको संख्या ५० करोड १० लाख ९ हजार ६०९ पुगेको छ ।  रासस/ एएनआई

काठमाडौं उपत्यका घट्यो कोरोना संक्रमितको संख्या, आज थपिए साँढे तीन सयभन्दा कम

काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या क्रमशः घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकामा मात्र ३३७ जना नयाँ संक्रमित थपिएका छन्। थपिएका संक्रमितमध्ये काठमाडौंमा २०१, ललितपुरमा ९२ र भक्तपुरमा ४४ जना रहेका छन्।

गण्डकीमा प्रदेशमा ह्वात्तै घट्यो कोरोना संक्रमण, २४ घण्टामा थपिए ४७३ संक्रमित

गण्डकी प्रदेशमा थप ४७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेका ९ जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको नमूना परिक्षणमा ४७३ जनामा कारोना संक्रमण देखिएको हो । सोमबार प्रदेशमा कोरोना संक्रमितको संख्या बढेर ८४० पुगेकामा मंगलबार थप ३६७ जना संक्रमित घटेर जम्मा ४७३ मात्र संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार १११ जनामा गरिएको नमुना परीक्षण २४२ पुरुष र २३१ जना महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले ज

तीन सातापछि मुम्बईमा कोरोना संक्रमितको संख्या घट्यो

काठमाडौं। तीन महिनापछि भारतको वित्तिय राजधानी मुम्बईमा शनिबार कोरोना भाइरसको नयाँ सङ्क्रमितको संख्या सबैभन्दा कम पाइएको छ। शनिबार मुम्बईमा ५ हजार ८८८ जना नयाँ संक्रमित थपिएका थिए। प्रवासी कामदारको पलायन, धेरैभन्दा धेरैको स्वास्थ्य परिक्षण र सङ्क्रमितलाई आईसोलेसनमा राखेका कारण सङ्क्रमितको संख्या घटेको स्थानिय मिडियाले जनाएका छन्। मार्च ३० पछि मुम्बईमा नयाँ संक्रमितको संख्या दिनहुँ बढ्दो क्रममा रहेको थियो।