जीप दुर्घटना : एकको मृत्यु, सात घाइते

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।दुर्घटनामा घाइते हुनेहरुमा निसीखोला–३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, एक वर

सम्बन्धित सामग्री

प्युठानमा जीप दुर्घटना एकको मृत्यु, दुई घाईते

काठमाडौं,२६ चैत । प्युठानमा जीप दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् । आज दिउँसो सरुमारानी गाउँपालिका वडा नं ६ मोतिपुरमा लु ३ च ३८५५ नम्बर को तरकारी बोक्ने जिप दुर्घटना हुँदा लमही न. पा ८ सत्बरियाका सत्यनारायण चौधरीको घटनास्थलमा मृत्यु भएको हो । त्यस्तै घाईते प्रविन जिसी र प्रकाश […]

सरकारी बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

सुर्खेत- सुर्खेत-दैलेख सडक खण्डको कपासेनजिकै सरकारी बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बा १ झ ८७८४ नम्बरको बोलेरो जीप सडकबाट करिब २० मिटर तल खसेको सुर्खेत प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक भएको पनि प्रहरीले जानकारी दिएको छ। घटनामा ज्यान गुमाउने तथा घाइतेहरुको पहिचान […]

दैलेखमा जीप दुर्घटना : एकको मृत्यु, ६ घाइते

दैलेखको महावु गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा महावु–५ का ४० वर्षीया रामबहादुर हमाल रहेका छन् । चालक सहित घाइते ६ जनालाई उद्धार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको  छ ।सदरमुकाम दैलेख बजारबाट महावुतर्फ जाँदै गरेको बा ०१–०२६च ५२६४ नम्बरको जीप अनियन्त्रित भएर महावुको फागु भन्ने स्थानमा दुर्घटनामा परेको दैलेख प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर प्रसाद साहाका अनुसार जीप मंग

जुम्लामा जीप दुर्घटना : एक जनाको मृत्यु (अपडेट)

जुम्लाको पातारासीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अनुसार दुर्घटना परेकामध्ये एकको मृत्यु भएको छ  । मृत्यु हुनेमा पातारासी गाउँपालिका–७ रिनी निवासी ४६ वर्षीया दन्दकली बोहोरा रहेको अस्पतालले जनाएको छ । बोहोराको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुग्नु अगावै मृत्यु भइसकेको उपकुलपति डा.मङ्गल रावलले जानकारी दिए ।यसैगरी दुर्घटनामा अन्य सातजना घाइते भएका छन् । घाइतेमध्ये दुई गम्भीर घाइते रहेका प्रतिष्ठ

दाङको बबईमा जीप दुर्घटना, एकको मृत्यु

सल्यानको कालीमाटीबाट दाङतर्फ आउँदै गरेको यात्रुबहाक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन्।

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

जाजरकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका- ११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ३ बजेतिर ग१ज४४५४ नम्बरको जीप दुर्घटना हुँदा सानीभेरी गाउँपालिका-९ का ३१ वर्षीय जीवन भण्डारीको मृत्यु भएको हो । भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए । दुर्घटनामा परी २ जना […] The post रुकुम पश्चिममा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कालीकोटमा जीप दुर्घटना : एकको मृत्यु, ११ घाइते

कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–२ कालीकोटको आम्तडामा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शान्तिघाटदेखि जितेगाडका लागि छुटेको मानसरोवर यातायातको क १ ज २३ नम्बरको जीप दुर्घटना हुँदा करिब २२ वर्षीय चालक विक्रम गिरीको घटनास्थलमै ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । घाइते पाँचको अवस्था गम्भीर भएकाले हेलिकप्टर बोलाइएको तर मौसम खराबीका कारण बीचैबाट फर्केको प्रवक्ता श्रेष्ठले बताए ।

उदयपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

३० जेठ, उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ ८ बजेतिर सिरहाको लहानबाट छुटेको बा १८च१५६७ नम्बरको बोलेरोमा सवार चारमध्ये एक जनाको मृत्यु भएको हो […]

जीप दुर्घटना र कोरोना सङ्क्रमणबाट २ जनाको निधन

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा आज जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा १५ घाइते भएका छन् । दमौलीबाट भिरकोटतर्फ जाँदै गरेको ग१ज ७६०० नम्बरको जीप सडकबाट ७० मिटर तल खस्दा भएको दुर्घटनामा परी व्यास नगरपालिका–५ बस्ने २५ वर्षीया मनु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । निजलाई दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा परी ऋषिङ गाउँपालिका–२ बस्ने २६ वर्षीया रुपा थापा, निजका

मुगुमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

मुगुमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी आउँदै गरेको यात्रुवाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने पाँच यात्रु घाइते भएका छन्