सभामुख सापकोटामाथि पूर्वाग्रह साँधेर संसद्मा एमालेको उफ्रीपाफ्रीः शर्मा

काठमाडौं, असोज ५ । नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्मा एमालेले सभामुख अग्निप्रसाद सापकोटामाथि पूर्वाग्रह साँधेर संसद्मा उफ्रीपाफ्री गरिरहेको आरोप लगाएका छन् । आफ्नो पार्टी विभाजनमा अरुलाई दोष लगाउनुको औचित्य नभएको उनले बताए । नेता शर्माले भने, ‘कुनै पनि कुराको विकास र विनाश आन्तरिक कारणबाटै हुन्छ । एमाले पनि आन्तरिक कारणबाट फुटेको हो । […]