आयात नियन्त्रणले अवैध व्यापार बढ्दो

विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि सरकारले अनावश्यक तथा बढी विदेशी मुद्रा बाहिरिने विलासी वस्तुुहरूको आयातमा नियन्त्रण गर्‍यो, जसमध्ये मदिरा पनि एक हो । तर, सरकारले विदेशी मदिरा आयातमा कडाइ गरेपछि बजारमा भने अवैध व्यापार तथा नक्कली मदिराको कारोबार बढेको छ । सामान्य अवस्थामा विदेशी मदिरा आयातमा बाहिरिने विदेशी मुद्राभन्दा बढी नै हाल अवैध व्यापारमा बाहिरिएको […]