एकैदिन ८३ फरार अपराधी पक्राउ

काठमाडौँ– यतिबेला प्रहरीको ध्यान फरार अपराधीमा केन्द्रित छ । वर्षौ अगाडि अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अपराधीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो । जिल्ला अदालतको बेरुजु फछ्र्याैट गर्न र फैसला कार्यान्वायन गराउन सुनसरी जिल्ला प्रहरी कार्यालयले बुधबार मात्रै ८३ फरार अपराधीलाई पक्राउ गरेको थियो । उनीहरुलाई बुधबार नै अदालतमा हाजिर […]

सम्बन्धित सामग्री

बैकिङ कसूरका फरार अपराधी पक्राउ

काठमाडाैँ- सिन्धुपाल्चाेकमा बैकिङ कसूरमा फरार अपराधी पक्राउ परेका छन्। उच्च अदालत पाटनको मिति २०७७।१०।०६ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा कैद ७ दिन र जरिवाना चार लाख सजायँ भई फरार रहेका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका- १ बस्ने वर्ष ४२ को सरोज कामी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चाेकबाट खटिएकाे प्रहरी टोलीले मिति बुधबार बेलुका पाँच बजेको […]

एक महिनामा ५३ जना फरार अपराधी पक्राउ

बुटवल। रुपन्देही जिल्लाको सालझण्डीमा रहेको ईलाका प्रहरी कार्यालयले वितेको १ महिनामा सर्वस्वसहित जन्मकैद फैसला भएका फरार ५३ जनालाई पक्राउ गरी अदालत चलान गरेको छ । असोज महिनामा मात्र सर्वस्वसहित जन्मकैद भएका व्यक्तिसँगै कर्तव्य ज्यान, जिउ मास्ने बेच्ने कसुर, भ्रष्टाचार, जवर्जस्ती करणी, बन, जालसाजी, ब्राउन सुगर, सवारीज्यान लगायतका मुद्दाका ५३ जना फरार प्रतिवादीहरु पक्राउ गरी फैसला […]

३४ वर्षपछि फरार अपराधी पक्राउ

काठमाडाैँ- सिन्धुपाल्चाेकमा ३४ वर्षपछि फरार अपराधी पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाकाे साविक दुवाचौर गा.वि.स. वडा नं.६ हाल मेलम्ची न.पा. वडा नं.७ बस्ने वर्ष ६६ को खम्बे भन्ने जित बहादुर तामाङ रहेका छन्। सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०४५।१२।२९ गतेको फैसलाले मानव बेचविखन तथा ओसारपसार मुद्दामा उनलाई नौ वर्ष दुई महिना आठ दिन कैद सजाय सुनाएकाे […]

पाँच वर्षदेखि फरार रहेका तीन जना अपराधी पक्राउ

केही सार्वजनिक अपराध र विविध कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद सजाय तथा जरिवाना तोकेको पाँच वर्षपछि तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

फरार तीन अपराधी पक्राउ

लमजुङ प्रहरीले काठमाडौं र पोखराबाट ३ जना फरार अपराधीलाई पक्राउ गरेको छ । अदालतले गरेको फैसला कार्यान्वयन गर्न काठमाडौंबाट २ र पोखराबाट १ जना अपराधी पक्राउ गरेर प्रहरीले जिल्ला ल्याएको हो ।

भक्तमान श्रेष्ठ अपहरण प्रकरणका फरार अपराधी पक्राउ

काठमाडौँ– बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा प्रकरणका एकजना फरार अपराधी पक्राउ परेका छन् । अपराधी ठहर भएर ९ वर्षको कैद सजाय पाएका राजेन्द्र पण्डितलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको सीआईबीको उच्च स्रोतले जनायो । पण्डितलाई तत्कालीन पुनरावेदन अदालत, हेटौँडा इजलासले ९ वर्ष कैद र ५० हजार […]

फरार अपराधी पक्राउ गर्न कपिलवस्तु प्रहरीको 'फ्याप' अभियान

अभियानअन्तर्गत २ दिनमै प्रहरीले १ सय ५५ जनालाई पक्राउ गरेको छ। मंगलबार ८१ जना र बुधबार ७४ जना फरार रहँदै आएका अपराधी पक्राउ परेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।...

४० फरार अपराधी पक्राउ

ओखलढुङ्गामा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ४० जना फरार अपराधी पक्राउ परेका छन् । अदालतबाट कसुर ठहर भई सजाए पाएका ४० जना फरार अपराधी पक्राउ परेका हुन् ।

फरार अपराधी पक्राउ

हत्याको अभियोगमा अदालतबाट दोषी ठहरिएका एकजना फरार अपराधी पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवदह नपा १२ का ५० वर्षीय राधेश्याम जैसवाल