जनकपुरधाम। मधेस प्रदेशका पदबाट बर्खास्त गरिएका प्रदेशसभा सदस्यहरूले सभामुखको कारबाही पूर्वाग्रही र दलीय इसरामा गरिएको आरोप लगाएका छन्। उनीहरूले सभामुख रामचन्द्र मण्डलले आफ्नो पदीय मर्यादाविपरीत गएर यस खालको गतिविधिमा लागेको आरोप लगाएका छन्। उनीहरूले आफूहरूलाई गरिएको कारबाही र बैठकमा उपस्थितिको विषयमा जानकारी लिन जाँदा निवेदन लिए पनि चार घण्टासम्म ‘अहिले दिन्छु केही समयमा दिन्छु’ भन्दै […]