२६ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण निरन्तर घट्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार पाँच हजार १९२ मा कोरोना परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १४६ रहेको छ । पछिल्लो समयमा ७७ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त […]

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकमा प्रहरी उपरीक्षकसहित २६ जनामा कोरोना सङ्क्रमण पुष्टि

कोभिड–१९ सङ्क्रमणबाट सिन्धुपाल्चोकमा प्रहरी उपरीक्षकसहित २६ जनामा कोरोना संक्रमण भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीसहित २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित व्यक्तिहरू धेरैजसो कर्मचारी भएकाले उनीहरू होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्यकर्मीहरू पनि सङ्क्रमित भएपछि कोभिड …

५ हजार २२५ जनाकाे पीसीआर परीक्षण गर्दा ४२६ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप चार सय २६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार दुई सय २५ जनाको पीसीआर परीक्षण गर्दा चार सय २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दुई लाख ६१ हजार १९ जना पुगेको ...

वडा प्रहरी कार्यालय नारायणगढका २६ प्रहरीलाई कोरोना सङ्क्रमण

वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार ४ र शनिवार २२ जनामा कोरोना सङ्क्रमण देखिएको हो । ...

वडा प्रहरी कार्यालय नारायणगढका २६ जना प्रहरीमा कोरोना सङ्क्रमण

चितवन- वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ। भरतपुर अस्पताल कोभडि-१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार र आज मात्र २२ जनामा...

वडा प्रहरीका २६ जनामा कोरोना सङ्क्रमण

चितवन । वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल

कर्णालीमा थप २६ जनामा कोरोना सङ्क्रमण

कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । सामाजिक विकास मन्त्रालयको प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार शुक्रबार थप २६ जनामा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ४३३ पुगेको छ । कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १२, दैलेखका पाँच, सल्यानका तीन, जाजरकोटका दुई र मुगुका एक जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका एक र जुम्लामा रहेका काठमाण्डौँ र सुर्खेतका एक/एक जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

कर्णालीमा थप २६ जनामा कोरोना सङ्क्रमण

कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्ट भएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार २८२ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सोमबार सुर्खेत, दैलेख, सल्यान र हुम्लाका २६ जनामा कोरोना सङ्क्रमण देखिएको हो । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १८, सल्यानका चार, दैलेखका तीन र हुम्लाका एक जनामा कोरोना सङ्क्रमण देखिएको जनाइएको छ ।

बर्दिया : आरडीटीको भरमा घर पठाइएकामा कोरोना, २ वटा गाउँ सिल

बर्दिया – पछिल्लो समय बर्दियाको बढैयाताल गाउँपालिका कोरोना सङ्क्रमितको ‘हटस्पट’ बन्दै गएको छ । बढैयाताल गाउँपालिकामा अहिलेसम्म ४६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । बुधबार एकैदिन बढैयाताल गाउँपालिकाको वडा नम्बर १ र २ मा गरी २६ जनामा कोरोना पुष्टि भएको छ । यसअघि बढैयातालमा २० जनामा कोरोना सङ्क्रमण पुष्...

काठमाण्डौ उपत्यकामा तीनसहित एकैदिन ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौ - नेपालमा एकैदिन ८३ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले बेलुकी काठमाण्डौका एक तथा भक्तपुरका दुई र अन्य २३ गरी २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौमा गरिएको परीक्षणमा पर्स...